Friday, November 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चाडपर्वलाई विकृति नभई वास्तविक रुपमा मनाउने विश्व शेर्पा संघको निर्णय

Radio Everest by Radio Everest
January 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३, सोलुखुम्बु । विश्व शेर्पा संघले शेर्पा धर्म, संस्कृतिमा आधारित पूजा पाठ, कर्म काण्ड तथा अन्य कार्यहरु सरल रुपमा मनाउने निर्णय गरेको छ । संघको आजको बैठकले चाडवाडलाई सरल रुपमा मनाउने निर्णय गरेको हो । शेर्पा समुदायको विवाहमा केही देशहरुमा फेमारको साट्टो बिभिन्न ब्राण्डको रक्सीको बोतल राख्ने र आधुनिक् खालको केक काट्ने गरेको हुँदा त्यसलाई महत्व नदिई फेमारलाई नै महत्व दिने निर्णय पनि गरेको छ ।

यस्तै शेर्पाहरुको मूख्य चाड लोसार ल्हप्सो, बुद्ध जयन्ती तथा अन्य पूजापाठ लगायतका कार्यक्रमहरु बास्तबिक तिथिमिति र समय सीमाभन्दा अर्को फरक समयमा गरिने भएको हुँदा जनस्तरमा बिस्तारै त्यसको महत्व हराउने, पिकनिकमा परिणत हुने र लोप हुने खतरा बढेको हुँदा वास्तबिक समय सीमाभित्र तिथिमितिमा आधारित भएर गर्ने निर्णय गरेको बिश्व शेर्पा संघका बरिस्ठ उपाध्यक्ष नीमा शेर्पाले बताउनुभयो ।

शेर्पाहरुको परापूर्व कालदेखि मान्दै आएको महान चाड ग्याल्पो लोसारको औपचारिक कार्यक्रमहरु आयोजना गरिंदा लोसार मात्र लेख्दा फरक फरक तिथि मिति र समयमा भिन्न लोसारहरु मान्ने भएको हुँदा शेर्पा समुदायमा भविष्यमा कुनै दुबिधा नपरोस भन्ने हेतुले शेर्पाहरुको महान् चाड ग्याल्पो लोसार भनेर अधिकारिक पोस्टर तथा ब्यानरहरु स्पस्ट रुपमा लेख्नु पर्ने निर्णय गरेको बिश्व शेर्पा संघका महासचिव आङ जाङ्बु शेर्पाले जानकारी दिनुभयो । त्यस्तै बैठकले जापान र अमेरिकामा महाधिबेशनबाट चयन भएका नयाँ कार्यसमिति बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

Previous Post

वडा अध्यक्ष मगरको पहलमा माप्य ६ का शिक्षक तथा विद्यार्थीलाई स्वेटर र टोपी वितरण

Next Post

खुम्बु पासाङल्हामु गाउँपालिका फोर्चेमा क्लाङमिङ तालिम

Related Posts

वनभाडेमा सम्पन्न सुनुवाइमा कम्पनी र स्थानीयबीच सहमति, पानी स्रोतमा असर परे जिम्मेवारी लिने प्रतिवद्धता

वनभाडेमा सम्पन्न सुनुवाइमा कम्पनी र स्थानीयबीच सहमति, पानी स्रोतमा असर परे जिम्मेवारी लिने प्रतिवद्धता

November 13, 2025
0
खोटाङका दुई पूर्व जिल्ला शिक्षा अधिकारीसँग २५ हजार धरौटी माग्ने आदेश

खोटाङका दुई पूर्व जिल्ला शिक्षा अधिकारीसँग २५ हजार धरौटी माग्ने आदेश

November 13, 2025
0
“भावनात्मक एकता र युवा शक्ति नै समाज रूपान्तरणको आधार हो” भन्दै नेचाका युवाहरूले गरे श्रमदान

“भावनात्मक एकता र युवा शक्ति नै समाज रूपान्तरणको आधार हो” भन्दै नेचाका युवाहरूले गरे श्रमदान

November 13, 2025
0
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

निर्वाचन आयोगको सर्भरमा समस्या आउँदा सोलुखुम्बुका मतदाता घर फर्कन बाध्य

November 13, 2025
0
Next Post
खुम्बु पासाङल्हामु गाउँपालिका फोर्चेमा क्लाङमिङ तालिम

खुम्बु पासाङल्हामु गाउँपालिका फोर्चेमा क्लाङमिङ तालिम

Discussion about this post

Everest Highlights

वनभाडेमा सम्पन्न सुनुवाइमा कम्पनी र स्थानीयबीच सहमति, पानी स्रोतमा असर परे जिम्मेवारी लिने प्रतिवद्धता

वनभाडेमा सम्पन्न सुनुवाइमा कम्पनी र स्थानीयबीच सहमति, पानी स्रोतमा असर परे जिम्मेवारी लिने प्रतिवद्धता

November 13, 2025
खोटाङका दुई पूर्व जिल्ला शिक्षा अधिकारीसँग २५ हजार धरौटी माग्ने आदेश

खोटाङका दुई पूर्व जिल्ला शिक्षा अधिकारीसँग २५ हजार धरौटी माग्ने आदेश

November 13, 2025
“भावनात्मक एकता र युवा शक्ति नै समाज रूपान्तरणको आधार हो” भन्दै नेचाका युवाहरूले गरे श्रमदान

“भावनात्मक एकता र युवा शक्ति नै समाज रूपान्तरणको आधार हो” भन्दै नेचाका युवाहरूले गरे श्रमदान

November 13, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

निर्वाचन आयोगको सर्भरमा समस्या आउँदा सोलुखुम्बुका मतदाता घर फर्कन बाध्य

November 13, 2025
झापा र सुनसरीबाट लागू औषध सहित ४ जना पक्राउ

झापा र सुनसरीबाट लागू औषध सहित ४ जना पक्राउ

November 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
वनभाडेमा सम्पन्न सुनुवाइमा कम्पनी र स्थानीयबीच सहमति, पानी स्रोतमा असर परे जिम्मेवारी लिने प्रतिवद्धता

वनभाडेमा सम्पन्न सुनुवाइमा कम्पनी र स्थानीयबीच सहमति, पानी स्रोतमा असर परे जिम्मेवारी लिने प्रतिवद्धता

November 13, 2025
खोटाङका दुई पूर्व जिल्ला शिक्षा अधिकारीसँग २५ हजार धरौटी माग्ने आदेश

खोटाङका दुई पूर्व जिल्ला शिक्षा अधिकारीसँग २५ हजार धरौटी माग्ने आदेश

November 13, 2025
“भावनात्मक एकता र युवा शक्ति नै समाज रूपान्तरणको आधार हो” भन्दै नेचाका युवाहरूले गरे श्रमदान

“भावनात्मक एकता र युवा शक्ति नै समाज रूपान्तरणको आधार हो” भन्दै नेचाका युवाहरूले गरे श्रमदान

November 13, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly