Wednesday, November 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केरुङमा पाठेघरको मुखको क्यान्सर पहिचान सम्बन्धी शिविर सञ्चालन गरिने

Radio Everest by Radio Everest
January 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ केरुङ स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी दुई दिने शिविर सञ्चालन गरिने भएको छ । मानव अधिकार शान्ति र विकास मञ्च नेपालको आयोजनामा उक्त शिविर सञ्चालन गरिने भएको हो ।

३० देखि ६० वर्ष उमेर समुहका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ र सो सम्बन्धी उपचार गर्ने स्वास्थ्य चौकी प्रमुख राहुल कुमार मिश्रले जानकारी दिनुभयो । स्वास्थ्यसम्बन्धी समस्या लुकाउने चलन समाजमा रहेको जनाउँदै त्यसबाट कहिलेकाँही धेरै ठुलो क्षति व्यहोर्नुपर्ने हुँदा आफ्नो स्वास्थ्य समस्या खुलेर बताउन महिलालाई प्रमुख मिश्रले आग्रह गर्नुभयो । उक्त शिविर यही माघ ७ र ८ गते सञ्चालन गरिने जनाइएको छ ।

Previous Post

मन्त्रीद्वय दाहाल र राईद्वारा हिमाल दर्शन माविको स्वर्ण जयन्ती उद्घाटन गरिने

Next Post

पाठेघर सम्बन्धी शिविरमा नेचाका २८८ जना महिला लाभान्वित

Related Posts

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
0
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
0
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

Discussion about this post

Everest Highlights

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025
थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा चार दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे १८ सय नागरिक लाभान्वित

November 11, 2025
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्धारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

November 11, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly