Saturday, May 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा सकियो राष्ट्रिय खोप कार्यक्रम सम्बन्धी सरोकारवालालाई अभिमुखिकरण

Radio Everest by Radio Everest
January 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

माघ, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङमा राष्ट्रिय खोप कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखा, बुङको आयोजनामा सोमबार एक दिने एच.पि.भी खोप अभियान २०८१ पालिका खोप समन्वय समिति, सञ्चारकर्मी र अन्य सरोकारवाला अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिपना कुलुङले नेपाल सरकारको नीति कार्यक्रम अनुसार गाउँपालिका, वडा कार्यलय, खोप समन्वय समिति, बुद्धिजिबी, बालक्लब, विद्यालय, स्वास्थ्यकर्मी सबैले जोड दिनुपर्ने बताउनुभयो ।

पाठेघरको मुखको क्यान्सर जस्तो संवेदनशील रोगको बेलैमा पहिचान गरी उपचार गर्न महिलाहरुलाई आग्रह गर्नुभयो । पालिका भित्र सत प्रतिशत कक्षा ६ देखि १० सम्म बालबालिकालाई एच .पि.बी खोप लगाउने, विद्यालय बाहिर भएका १० बर्ष १४ बर्ष किशोरीहरुलाई सत प्रतिशत खोप लगाउने उदेश्य अनुसार काम गरिने स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले बताउनुभयो । कार्यक्रमको अभिमुखिकरणमा एच.पि.बि खोप तथा पाठेघर मुखको क्यान्सरको परिचय लाग्ने अवस्था, १६ वटा खोप केन्द्र १० वटा विद्यालय ६ वटा स्वास्थ्य संस्थालाई केन्द्र बनाइने भएको छ ।

Previous Post

माप्य दुधकोशी गाउँपालिकाको ठानेखोला भिरमा लागेको डढेलो अझै नियन्त्रण बाहिर

Next Post

वडा अध्यक्ष मगरको पहलमा ४ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीलाई स्वेटर सहित विवधि सामाग्री वितरण

Related Posts

महाकुलुङका २ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण 

महाकुलुङका २ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण 

May 10, 2025
16
सगरमाथा संवाद तोकिएको समयमै हुने, भारत पाकिस्तान युद्वले कुनै प्रभाव नपार्ने प्रष्टिकरणा 

सगरमाथा संवाद तोकिएको समयमै हुने, भारत पाकिस्तान युद्वले कुनै प्रभाव नपार्ने प्रष्टिकरणा 

May 10, 2025
1
ताप्लिका २५ मेलमिलापकर्ताको लागी सुरु भयो पुनर्ताजगी तालिम

ताप्लिका २५ मेलमिलापकर्ताको लागी सुरु भयो पुनर्ताजगी तालिम

May 10, 2025
4
खोटाङमा सुरू भयाे दाेश्राे बृहत खाेटाङ्ग हलेसी खेलकुद, साहित्यीक तथा पर्यटन महाेत्सव

खोटाङमा सुरू भयाे दाेश्राे बृहत खाेटाङ्ग हलेसी खेलकुद, साहित्यीक तथा पर्यटन महाेत्सव

May 10, 2025
6

Discussion about this post

Everest Highlights

भ्यान दुर्घटनाबाट सामाजिक सञ्जालमा लोकप्रिय प्रहरी असई विरोध खतिवडाको मृत्यु 

भ्यान दुर्घटनाबाट सामाजिक सञ्जालमा लोकप्रिय प्रहरी असई विरोध खतिवडाको मृत्यु 

May 10, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महाकुलुङका २ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण 

महाकुलुङका २ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण 

May 10, 2025
सगरमाथा संवाद तोकिएको समयमै हुने, भारत पाकिस्तान युद्वले कुनै प्रभाव नपार्ने प्रष्टिकरणा 

सगरमाथा संवाद तोकिएको समयमै हुने, भारत पाकिस्तान युद्वले कुनै प्रभाव नपार्ने प्रष्टिकरणा 

May 10, 2025
ताप्लिका २५ मेलमिलापकर्ताको लागी सुरु भयो पुनर्ताजगी तालिम

ताप्लिका २५ मेलमिलापकर्ताको लागी सुरु भयो पुनर्ताजगी तालिम

May 10, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly