Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विद्यालयभित्रै प्रधानाध्यापक र शिक्षिकाको हर्कत

Radio Everest by Radio Everest
January 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ८, सोलुखुम्बु । भारतको राजस्थान राज्यको चित्तौडगढ जिल्लामा सार्वजनिक भएको एक भिडियोले शिक्षाको मन्दिर मानिएको विद्यालयको प्रतिष्ठालाई ठूलो धक्का पुर्याएको छ । विद्यालयका प्रधानाध्यापक र महिला शिक्षिकाको अश्लिल गतिविधि सीसीटीभी क्यामरामा कैद भएको छ । यो भिडियोले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। भिडियोलाई हेरेपछि स्थानीयवासीको आक्रोश भयंकर रूपले बढेको छ । उनीहरूले प्रधानाध्यापक र शिक्षिकालाई बर्खास्त गर्न माग गरेका छन्। भिडियोमा स्पष्ट देखिन्छ कि महिला शिक्षिका प्रिन्सिपलको चेम्बरमा पसेकी थिइन् । प्रिन्सिपलले ढोका हेर्दै अश्लिल गतिविधि शुरू गर्छन् ।

भिडियो सार्वजनिक भएपछि शिक्षा विभागका उच्च अधिकारीहरूले दुवैलाई निलम्बन गरेका छन्। यो पहिलो पटक होइन, प्रधानाध्यापक अरविन्द व्यास र महिला शिक्षिकाको अन्य धेरै अश्लिल भिडियोहरु बाहिर आएका छन्। महिला शिक्षिका प्रायः प्रिन्सिपलको कोठामा जान्थिन् र उनीहरू लगातार अश्लिल गतिविधिमा संलग्न हुन्थे।

गोप्य रूपमा सीसीटीभी जडान गरिएको थियो, जब अन्य शिक्षकलाई उनीहरूको गतिविधिमा शंका लागेको थियो। त्यसपछि प्रधानाध्यापक र महिला शिक्षिका आपत्तिजनक अवस्थाहरूमा देखिए र त्यसको भिडियो सार्वजनिक भएको हो। भिडियो भाइरल भएपछि विद्यालय र शिक्षा विभागमा हलचल मचिएको छ। महिला शिक्षिका विवाहित छन् र उनका श्रीमान कारखानामा काम गर्छन्। शोसल मिडियाले अब गोप्यता भन्ने केही बाँकी राखेन । यो मात्र हैन, अपराध र हर्कतपनि सोच्नै नसक्ने भइरहेका छन् ।

Previous Post

सोलुमा हावाहुरीको वितण्डा, घरको छानो उडायो

Next Post

तामाङ सगरमाथा आरोही संघले ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly