Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कांग्रेस नेता रामबहादुर बस्नेतको निधन

Radio Everest by Radio Everest
January 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ८, साेलुखुम्बु ।  नेपाली कांग्रेस सुनसरीका पूर्व पार्टी सभापति एवं तात्कालीन जिल्ला विकास समिति सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतको निधन भएको छ । पूर्व सभापति ७८ वर्षीय रामबहादुर बस्नेतको काठमाडौँस्थित आफ्नै निवासमा माघ ७ गते बिहान निधन भएको सुनसरी कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस सुनसरी पाटी सभापति केदार भण्डारीका अनुसार स्वर्गीय बस्नेत नेपालको प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहँदा उहाँले पटकपटक जेल जीवन व्यतित गर्नुभएको थियो ।

उहाँ प्रजातन्त्र पुनर्स्थापनापछि २०४९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसतर्फबाट बस्नेत जिल्ला विकास समिति सुनसरीको पहिलो जिल्ला सभापति हुनुभएको थियो ।

स्वर्गीय बस्नेत नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेस सभापति भण्डारीले बताउनु भयो । कांग्रेस सुनसरीको शोक प्रस्तावमा भनिएको छ बस्नेतको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने छ ।

कांग्रेस सुनसरीले माघ ८ गते स्वर्गीय बस्नेतको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सुनसरी इनरुवामा राखी श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । आजै उहाँको पार्थिव शरीरलाई स्वर्गद्वारीघाट सुनसरीमा दाहसंस्कार गरिएको छ ।

बस्नेतको पार्थिव शरीरमा नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालासहितका नेताले कांग्रेसको झण्डा ओढाएको सुनसरी पाटी सचिव वीरेन्द्रकुमार शाहले बताउनु भयो । कांग्रेसका नेता मिन विश्वकर्मा, राजिव कोइराला, सिताराम मेहता, डिकबहादुर लिम्बू, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सुनसरी पाटी सभापति केदार भण्डारी, ऐयुव अन्सारीसहितका नेताको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस सुनसरीले माघ ७, ८ र ९ गते सुनसरी जिल्लाको पाटीको सबै तहका कार्यालयहरूमा आधा झुकाउनुका साथै कार्यालयहरू बन्द राख्ने र स्वर्गारोहणका १३ दिनसम्म जिल्लाका सबै तहहरूमा शोक पुस्तिका राख्ने र तेह्रौ दिनमा शोक सभाको आयोजना गर्ने सुनसरी कांग्रेस सचिव विरेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।

बस्नेतका श्रीमती, तीन छोरा, तीन छोरी हुनुहुन्छ । बस्नेतको निधनप्रति शोक व्यक्त गर्दै जिल्लाका स्थानीय तहहरूमा आज मङ्गलबार शोक विदा गरिएको छ । सिङ्गो वराहक्षेत्र नगर अहिले शोकमा डुबेको छ ।

Previous Post

पीडितको घरमा राहत सामाग्री लिएर पुगे, सोलुका सिडियो घिमिरे

Next Post

शसस्त्र प्रहरी सोलुद्धारा विद्यार्थिहरुलाई लागु औषध दुर्व्यसनी सम्बन्धी प्रशिक्षण

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly