माघ ९, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई अस्पताल भर्ना हुनुभएको छ । केहि दिन यता स्वास्थ्यमा एक्कासी समस्या देखा परेकाले उहाँलाई जिल्ला अस्पताल फाप्लु भर्ना गरिएको हो । अध्यक्ष राईलाई रक्तचाप कम भएकाले ईमर्जेन्सीमा राखि उपचार भइरहेको अस्पतालले जनाएको छ । कामको अधिक चाप र खानपानको नियमिततामा आएको परिवर्तनले प्रेसर डाउन भएको उपचारमा संलग्न चिकित्सकहरूको भनाई छ । उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुदैँ आएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।
पाथीभराको केबलकार विवादमा ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
साेलुखुम्बु, माघ २३ । ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विषयमा ६ बुँदे सहमति भएको छ । सोमबार र मंगलबार दुई...
Discussion about this post