Saturday, April 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आफुलाई विजय गराए उमेर र लिंगले खास अर्थ राख्दैन भन्ने प्रमाणित गरेर देखाउनेछु : सम्झना राई

Radio Everest by Radio Everest
January 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १२, सोलुखुम्बु । माओवादीआबद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको खुला सचिव पदमा एकल छात्रा सम्झना राईले उम्मेदवारी दिएकी छिन् । अखिल (क्रान्तिकारी) को स्थगित २३औँ राष्ट्रिय सम्मेलनको निर्वाचन माघ १२ गते शनिबार प्रत्येक प्रदेशमा एकैसाथ हुँदै छ। प्रारम्भिक जानकारीअनुसार केन्द्रीय समितिमा पाँच सयभन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न समूहले आफ्नै प्यानल तयार गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

जसमध्ये चारजना खुला सचिवको कोटामा २६ जनाको उम्मेदवारी परेको छ। उक्त खुला सचिव पदमा सोलुखुम्बु घर भएकी अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस समितिको पूर्वअध्यक्ष तथा निवर्तमान केन्द्रीय सदस्य एक मात्र छात्रा सम्झना राईको उम्मेदवारी परेको छ। ‘महिलाहरू पनि अवसर प्राप्त भयो भने पुरुषसरह काम गर्न सक्छन् भन्ने म मान्यता राख्छु । हामी महिलालाई समाजले जहिले पनि सहानुभूतिको नजरले मात्र बुझ्ने गर्दछ ।

जुन न्यायसंगत छैन,’ राईले भनिन्, ‘सायद पदाधिकारीमा म सबैभन्दा कान्छी उम्मेदवार होला, यदि प्रतिनिधिहरूले माया गरेर मलाई विजयी गराउनुभयो भने काम गर्न उमेर र लिंगले खास अर्थ राख्दैन भन्ने प्रमाणित गरेर देखाउनेछु । यसैगरी अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । अनलाइन उम्मेदवारी दर्ता आह्वान गरिएकोमा अध्यक्षमा हेमन्त राई, विजयप्रकाश शर्मा सापकोटा, उपदेशकुमार यादव, सुदिन पौडेल, विश्वमणि थापा र योगन्द्रबहादुर बुढाले उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्षसहित केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सबै पदमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारीउपर दाबी विरोधको छानबिन भइरहेको र सकिएपछि शुक्रबारभित्र अन्तिम नामावली प्रकाशन हुने आयोगका अध्यक्ष मुक्ति प्रधानले बताएका छन् । क्रान्तिकारीको विधानअनुसार २४३ सदस्यीय केन्द्रीय कमिटीमा ३३ जना पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

Previous Post

नेपाली कांग्रेस प्रदेशसभा “क” सोलुको कार्यवाहक सभापतिको जिम्मेवारी तामाङलाई

Next Post

कोशी र मधेस प्रदेशमा शीतलहर, अन्यत्रको मौसम कस्तो रहला

Related Posts

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
0
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
0
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
0
Next Post
कोशी र मधेस प्रदेशमा शीतलहर, अन्यत्रको मौसम कस्तो रहला

कोशी र मधेस प्रदेशमा शीतलहर, अन्यत्रको मौसम कस्तो रहला

Discussion about this post

Everest Highlights

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

April 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly