Tuesday, March 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी र मधेस प्रदेशमा शीतलहर, अन्यत्रको मौसम कस्तो रहला

Radio Everest by Radio Everest
January 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १२, सोलुखुम्बु । कोशी र मधेश प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ ।

शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । ज्येष्ठ नागरिक, बालबालिका र महिला बढी शीतलहर र तुषारोबाट पीडित बनेका छन् । कोशी प्रदेशका तराईका जिल्ला मधेश प्रदेशका अधिंकाश जिल्लामा शीतलहर चलेको छ । पहाडी र हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ । आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा भने मुख्यतया मौसम सफा रहने छ ।

मधेस प्रदेशको सप्तरी तथा कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लाग्दा दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने बताइएको छ ।

Previous Post

आफुलाई विजय गराए उमेर र लिंगले खास अर्थ राख्दैन भन्ने प्रमाणित गरेर देखाउनेछु : सम्झना राई

Next Post

थामेमा हावाहुरीले २१ तारा गुम्बाको छानो उडायो

Related Posts

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

March 10, 2026
0
सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

March 10, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

March 9, 2026
0
बालेन शाहले बुझाए १४ लाख चुनाव खर्च

बालेन शाहले बुझाए १४ लाख चुनाव खर्च

March 9, 2026
0
Next Post
थामेमा हावाहुरीले २१ तारा गुम्बाको छानो उडायो

थामेमा हावाहुरीले २१ तारा गुम्बाको छानो उडायो

Discussion about this post

Everest Highlights

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

March 10, 2026
सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

March 10, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

March 9, 2026
बालेन शाहले बुझाए १४ लाख चुनाव खर्च

बालेन शाहले बुझाए १४ लाख चुनाव खर्च

March 9, 2026
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

March 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

March 10, 2026
सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

March 10, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

March 9, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly