Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिनजुरे मिडिया ग्रुपले गर्याे क्यान्सर पीडितलाई सहयोग

Radio Everest by Radio Everest
January 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १२, साेलुखुम्बु । तिनजुरे मिडिया ग्रुपले क्यान्सर पीडितलाई रकम  सहयाेग गरेकाे छ ।   पाँचथर कुम्मायक ३ साबिक रानीगाउ बस्ने क्यान्सर पीडित दलुमान तामाङलाई तिनजुरे मिडिया ग्रुपले ५५ औ सहयोग अन्तर गत १५ हजार छ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

तेह्रथुमको जिरीखिम्ती वृद्ध आश्रम तथा परोपकार केन्द्रमा आज एक कार्यक्रम गरि उक्त सहयोग रकम हस्तान्तरण गरिएको तिनजुरे मिडिया ग्रुपका अध्यक्ष देव बास्कोटाले जानकारी दिनु भएको छ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा जिरीखिम्ती वृद्ध विश्राम तथा परोपकार केन्द्रका अध्यक्ष नर बहादुर सिङजागु, समाजसेवि राधा सुबेदी, सुबिन्द्र थेगुवा लगायतले पीडितका छोरा रोशन तामाङ लाई हस्तान्तरण गर्नु भएको हो ,क्यान्सर पीडित दलुमानको बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा उपचार भै रहेको छ ।

तिनजुरे मिडिया ग्रुपले क्यान्सर पीडित मृगौला पीडित खेलकुद लगायत नेपालका विभिन्न छेत्रमा भई परि आउने अबस्थालाई हेरि हरेक महिना एक पीडित सहयोग गर्दै १९ लाख माथी सहयोग गरेको अध्यक्ष बास्कोटाले बताउनु भएको छ !

सहयोगि

१. अध्यक्ष देव बास्कोटा रु. १५००/
२. उपाध्यक्ष लोकेन थोक्लेन लिम्बू रु. १०००/
३. महासचिव सुकुराम पाख्रिन रु १५००/
४. कोषाध्यक्ष खगेन्द्र गुरुङ रु. १५००/
५. ब्यबस्थापक राजन खतिवडा रु. १५००/
६. ब्यबस्थापक चित्र योगी रु. १०००/
७. प्रमुख सल्लाहकार प्रदीप चौलागाईं रु . १०००//

९. सक्रिय सदस्य सबिना लिम्बु रु. १०००/

११. सल्लाहकार गणेश दाहाल रु. १५००/
१२. सक्रिय सदस्य रन्जना लामा १०००/
१३. सह-कोषाध्यक्ष जीवन बास्कोटा रु. १०००//

१४. सक्रिय सदस्य टिकाराम सुनुवार रु. १०००/

१५. समाजसेवि राधा सुवेदी १,१००/

जम्मा १५,६००/

Previous Post

धुलिखेलमा फर्निचरमा आगलागी, जलेर वृद्धाको मृत्यु

Next Post

सभापति बेगर नै बस्यो काँग्रेस सोलुको ईत्तर समुहको बैठक

Related Posts

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
0
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
0
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
0
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
0
Next Post
सभापति बेगर नै बस्यो काँग्रेस सोलुको ईत्तर समुहको बैठक

सभापति बेगर नै बस्यो काँग्रेस सोलुको ईत्तर समुहको बैठक

Discussion about this post

Everest Highlights

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly