Tuesday, March 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सभापति बेगर नै बस्यो काँग्रेस सोलुको ईत्तर समुहको बैठक

पालिका र वडा सभापति मार्फत मात्रै क्रियाशिल सदस्यता नविकरण गर्ने निर्णय

Radio Everest by Radio Everest
January 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १२, सोलुखुम्बु । जिल्ला सभापतिको अनुपस्थितिमै नेपाली काँग्रेस सोलुखुम्बुको संस्थापन ईत्तर समुहको बैठक बसेको छ । क्रियाशिल सदस्यता नविकरणको लागि केन्द्रबाट परिपत्र भए लगत्तै जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पा विदेशमा भएको बेला जिल्ला उपसभापति घनराज सुनुवारको सभापतित्वमा ईत्तर समुहको बैठक पार्टी कार्यालय बसन्तबजारमा बसेको हो । बैठकले क्रियाशिल सदस्यता नविकरण, पार्टी संगठन विस्तार, भातृ संस्थाको सदस्यता नविकरण र नयाँ क्रियाशिल सदस्यताको विषयमा निर्णय गरेको जिल्ला सचिव युवराज घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला सभापतिले बोलाएको बैठकमा सहभागिता नजनाउँदै आएको ईत्तर समुहले छुट्टै बैठकको आयोजना गरि पार्टी महामन्त्रिले दिएको समय सिमा भित्रै क्रियाशिल सदस्यता नविकरण गरिसक्ने र उक्त कार्यका लागि पालिका सभापतिले सहजिकरण गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नयाँ सदस्यता वितरण र नविकरणमा अनिवार्य रुपमा पालिका सभापति र वडा सभापति मार्फत मात्रै गराउन केन्द्रमा परिपत्र गर्ने निर्णय गरेको सचिव घिमिरेले जानकारी दिनुभयो ।

काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसी पक्षिय जिल्ला स्तरका नेता, निर्वाचित जनप्रतिनिधि र भातृ संस्थाका प्रतिनिधिहरुले बैठकमा जिल्ला नेतृत्वको आलोचना गरेका थिए । बैठकमा पुर्व जिल्ला सभापति विनोदकुमार बस्नेत, जिल्ला सचिव द्वय युवराज घिमिरे र भलाकाजि राई, कोशी प्रदेश सदस्य जय प्रसाद राई, काँग्रेस नेता तथा सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत, काँग्रेस नेता प्रकाशसिंह कार्की, प्रदेश सभा क का सभापति तथा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, अधिकांश महाधिबेशन प्रतिनिधिहरु, जिल्ला सदस्य लगायतको सहभागिता रहेको थियो । ईत्तर समुहको बैठक बस्दै गर्दा जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पा जापानमा छन् भने केन्द्रिय सदस्य बलबहादुर केसी अष्ट्रेलिया र केन्द्रिय सदस्य आङगेलु शेर्पा पार्टीको सय दिने अभियानका क्रममा बैतडी जिल्लामा छन् ।

Previous Post

तिनजुरे मिडिया ग्रुपले गर्याे क्यान्सर पीडितलाई सहयोग

Next Post

खुम्बु पासाङल्हामु गाउँपालिका : हावाहरीले घर र गोठको छानो उडायो

Related Posts

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
0
सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

March 10, 2026
0
उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

March 10, 2026
0
सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

March 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

March 10, 2026
उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

March 10, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly