Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढीमा करोडौँको लगानीमा तोरी प्रशोधन केन्द्र खुल्दै

Radio Everest by Radio Everest
January 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

गृष्मा शेर्पा÷ १३ माघ । केपिलासगढी गाउँपालिका खोटाङमा तोरी प्रशोधन केन्द्र स्थापना हुने भएको छ । गाउँपालिका, जि फाउन्डेसन नेपालको संयुक्त लगानीमा तोरी संकलन, प्रशोधन साथै ब्रान्डिङ केन्द्र स्थापना हुने भएको हो । खाद्य विज्ञ टिम सँग समन्वय गरी उक्त केन्द्र चाडै स्थापना गर्ने गरी कार्य थालनी गरिएको पालिका अध्यक्ष समिर राईले बताउनुभयो ।

करिब ४ रोपनी जग्गामा गाउँपालिका र जि फाउन्डेसन नेपालको लगानीमा उक्त कार्य सञ्चालन गर्न लागिएको अध्यक्ष समिर राईले बताउनुभएको छ । बर्षेनी ६ करोड सम्मको तेल आयात हुँदै आएको उक्त पालिकालाई तोरी तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ प्रशोधन केन्द्र खोल्न लागिएको हो ।शनिबार पालिका केन्द्र बाक्सिलामा जी फाउन्डेसनका प्रतिनिधि र पालिका अध्यक्ष बिच भएको प्रारम्भिक छलफलमा चाडै विज्ञ टोली झिकाई प्याकेजिङ र ब्रन्डिङ समेतको काम हुने गरी बृहत प्रशोधन केन्द्र खोल्ने गृहकार्य सुरु भएको हो ।

उक्त परियोजनाका लागि लागत रकम यकिन नभए पनि करोड भन्दा माथि लाग्ने अनुमान गरिएको छ । हाल उक्त पालिकाको विधिन्न वडामा स्थानिय सरकारकै पहलमा कृषकहरुले तोरीको व्यवसायिक खेति गदै आइरहेका छन् । तोरी खेतीले मौरी पलन र तेलहन दुवैमा उपयोगी हुने भएकाले पनि कृषकको आर्कषण बढेको हो ।

Previous Post

केदार माविलाई द पार्टनर्स नेपालको आर्थिक सहयोग

Next Post

डिभिजन वन कार्यालय सोलुखुम्बुद्वारा वन डढेलो नियन्त्रण सम्बन्धी उपकरण हस्तान्तरण तथा अन्तरक्रिया

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly