Monday, April 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

डिभिजन वन कार्यालय सोलुखुम्बुद्वारा वन डढेलो नियन्त्रण सम्बन्धी उपकरण हस्तान्तरण तथा अन्तरक्रिया

Radio Everest by Radio Everest
January 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १३, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा (आइतबार) वन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुको आयोजनामा सरोकारवालाहरु सँग गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख रामजी शाहको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा आयोजित अन्तक्रिया कार्यक्रम सँगै जिल्लाका तीन वटै निकायका सुरक्षाकर्मीहरुलाई वन डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी मनराज राईका अनुसार वन कार्यालयले आगो निभाउन प्रयोग गरिने झोला ८,८ थान, पत्कर सोर्ने सामाग्री ५,५ थान र पिटेर आगो निभाउने समाग्री ३÷३ थान नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई वितरण गरेको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला वन समन्वय समिति सोलुखुम्बुका अध्यक्ष एवंम समन्वय प्रमुख कृष्ण प्रसाद निरौलाले वन क्षेत्रमा लाग्ने डढेलो तथा आगलागीलाई नियन्त्रण गर्नका लागि सबै पक्ष चनाखो भएर लाग्नुपर्ने बताउँदै वनमा डढेलो र आगो लगाउनेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

यस्तै जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले वन डढेलो निणन्त्रणमा सबै सरोकारवाला कटिबद्ध रहेर काम गर्न सबैमा आग्रह गर्नुभएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख रामजी शाहले वन डढेलो र आगलागी सामुहिक प्रयासबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागी वन क्षेत्रका सरोकारवालाहरुले जथाभावी रुपमा वनजङ्गल क्षेत्रमा लाग्ने आगलागीलाई नियन्त्रणमा लिनुपर्ने र समुदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरुले स्थानीय तहले वन क्षेत्रको जग्गा भाडामा लगाउन नहुने, वनजङ्गलको पातपतिङ्गरको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

Previous Post

केपिलासगढीमा करोडौँको लगानीमा तोरी प्रशोधन केन्द्र खुल्दै

Next Post

तिङ्लामा दिर्घ कुमारी कार्कीको अध्यक्षतामा नेपाल महिला संघ वडा कमिटी गठन

Related Posts

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
0
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
0
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
0
जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
0
Next Post
तिङ्लामा दिर्घ कुमारी कार्कीको अध्यक्षतामा नेपाल महिला संघ वडा कमिटी गठन

तिङ्लामा दिर्घ कुमारी कार्कीको अध्यक्षतामा नेपाल महिला संघ वडा कमिटी गठन

Discussion about this post

Everest Highlights

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly