Sunday, January 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वीरेन्द्र ज्योति माविका ३८९ विद्यार्थीलाई ट्रयाक सुट वितरण

Radio Everest by Radio Everest
January 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १३, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ५ स्थित वीरेन्द्र ज्योति माध्यामिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ । आईतबार सोताङ गाउँपालिका वडा नम्बर ५ को आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेट अन्तर्गत ३८९ विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो ।

कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई जाडो मौसममा न्यानो कपडाले निरन्तर विद्यालय जाने वातावरण बनाउने उदेश्यले कपडा वितरण गरिएको वडा अध्यक्ष मानविर राईले बताउनुभयो । वडा कार्यालयले विगतका आर्थिक वर्ष ०७९/८० देखिनै क्रमागत रूपमा विद्यार्थीहरुलाई पोसाक वितरण गर्दै आइरहेको सहकर्मी मनोज तामाङले जानकारी दिनुभयो ।

जस् अन्तर्गत यस अघिनै वडा भित्रका वीरेन्द्र ज्योति मावि सोताङका कक्षा १–८ का ४३८ जना, बखपलम माविका १७७ जना, हिमालय आधारभूत विद्यालयका १५ जना र लिढुङगा आधारभूत विद्यालयका ६५ जना छात्र, छात्राहरूलाई पोशाक वितरण गरिएको जनाइएको छ ।

Previous Post

तिङ्लामा दिर्घ कुमारी कार्कीको अध्यक्षतामा नेपाल महिला संघ वडा कमिटी गठन

Next Post

निमवि तह सोलुका १४ जना शिक्षकलाई स्थायी नियुक्ति पत्र प्रदान तथा सपथ ग्रहण

Related Posts

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
0
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
0
श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

January 23, 2026
0
Next Post
निमवि तह सोलुका १४ जना शिक्षकलाई स्थायी नियुक्ति पत्र प्रदान तथा सपथ ग्रहण

निमवि तह सोलुका १४ जना शिक्षकलाई स्थायी नियुक्ति पत्र प्रदान तथा सपथ ग्रहण

Discussion about this post

Everest Highlights

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

January 23, 2026
तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

January 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly