Friday, September 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

निमवि तह सोलुका १४ जना शिक्षकलाई स्थायी नियुक्ति पत्र प्रदान तथा सपथ ग्रहण

Radio Everest by Radio Everest
January 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १३, सोलुखुम्बु । शिक्षक सेवा आयोगको निम्न माध्यमिक तह तृतीय श्रेणिमा नाम निकाल्न सफल सोलुखुम्बुका शिक्षकहरूलाई स्थायी नियुक्ति पत्र प्रदान तथा सपथ ग्रहण गराइएको छ । आईतबार जिल्लाको ८ वटै स्थानीय तहका १४ जना शिक्षकहरूलाई शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले स्थायी नियुक्ति पत्र प्रदान गरिएको सूचना अधिकारी प्रकाण्ड न्यौपानेले जानकारी दिनुभयो ।

नियुक्त हुनेहरुमा सोलुदुधकुण्ड नगरपालिकामा १ जना, लिखुपिके गाउँपालिकामा ३ जना सोताङ गाउँपालिकामा १ जना र खुम्बु पासाङल्हामु गाउँपालिकामा २ जना शिक्षक स्थायी पदमा नियुक्ति भएका छन । यस्तै माप्यदुधकोशी गाउँपालिकामा १ जना, नेचासल्यान गाउँपालिकामा १ जना, महाकुलुङ गाउँपालिकामा १ जना र थुलुङ दुधकोशी गाउँपालिकामा ४ जना गरी १४ जना शिक्षकलाई नियुक्ति पत्र प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख पुण्यराज ढगोंलले जानकारी दिनुभयो ।

शिक्षा विकास निर्देशनालय कोशी प्रदेश, धनकुटाको सिफारिस एवं शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुको निर्णय अनुसार स्थायी पदमा शिक्षा नियमावली २०५९ संशोधन सहितको नियम ९५ र ९६ बमोजिमको अवधि परीक्षण कालमा रहने गरी विद्यालयमा हाजिर भएको मिति देखि तलब भत्ता एवं अन्य सुविधा पाउने गरी स्थानीय तह अन्तर्गतका विद्यालयमा पदस्थापन हुने गरी स्थायी नियुक्ति गरिएको जनाइएको छ ।

Previous Post

वीरेन्द्र ज्योति माविका ३८९ विद्यार्थीलाई ट्रयाक सुट वितरण

Next Post

चिशंखुगढी गाउँपालिकामा कुकुर स्थायी बन्ध्याकरण शिविर सुरु

Related Posts

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
0
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
0
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
0
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
0
Next Post
चिशंखुगढी गाउँपालिकामा कुकुर स्थायी बन्ध्याकरण शिविर सुरु

चिशंखुगढी गाउँपालिकामा कुकुर स्थायी बन्ध्याकरण शिविर सुरु

Discussion about this post

Everest Highlights

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly