Friday, July 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टानका वरिष्ठ उपाध्यक्ष शेर्पाद्धारा कालीका आविका ५७ जना विद्यार्थीलाई झोला वितरण

Radio Everest by Radio Everest
January 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १४, सोलुुखुम्बु । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष, टिएस डब्लुका संस्थापक कर्मा शेर्पाले नेचासल्यानका बालबालिकालाई झोला वितरण गर्नुभएको छ । सोमबार कालीका आधारभूत विद्यालय नेचाका ७५ जना विद्यार्थीलाई झोला वितरण गर्नुभएको हो ।

शेर्पाले लामो समयदेखि सोलुखुम्बुको भौगोलिक विकटताका गाउँवस्तीहरुमा समाजसेवा गर्दै आउनुभएको छ । झोला वितरण गर्दै बालबालिकाको शिक्षा जारी राख्न र पढाइमा प्रेरणा दिन महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा कांग्रे युवा नेता नबिन थापा, चन्द्र आचार्य, शिक्षक अशोक शर्मा, र केदार विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्मा तथा कार्यपालिकाका सदस्यहरू, स्थानीय अभिभावक लगायतको उपस्थिति रहेको थियो । यस कार्यक्रम बाबु राम आचार्यद्वारा समन्वय गरिएको वरिष्ठ उपाध्यक्ष शेर्पाले बताउनुभयो ।

Previous Post

महाकुलुङमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Next Post

केपिलासगढी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी माविले उचाल्यो

Related Posts

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

July 4, 2025
0
रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

July 4, 2025
0
लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

July 4, 2025
0
सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

Discussion about this post

Everest Highlights

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

July 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

July 4, 2025
रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

July 4, 2025
लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

July 4, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly