Friday, September 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी माविले उचाल्यो

Radio Everest by Radio Everest
January 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १४, सोलुखूम्बु । खोटाङको केपिलासगढी गाउँपालिकामा सम्पन्न अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले उचालेको छ । गाउँपालिकाको आयोजनामा बाक्सिलास्थित पृथ्वी माविको खेलमैदानमा माघ ११ गतेबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । ११ स्वर्ण, ८ रजत र १० कास्य (कराते र तेक्वान्दो समेत गर्दा कुल २६ स्वर्ण, २१ रजत र २५ कास्य) पदक जित्दै पृथ्वी माविले उपाधी उचाल्न सफल भएको हो । यो सगै पृथ्वी माध्यमिक बिद्यालयले लगातार ३ पल्ट प्रथम हुँदै रनिङ शिल्ड पच गरेको छ ।

यस्तै प्रतियोगितामा ८ स्वर्ण ३ रजत र १ काश्य जित्दै शुक्रजित माध्यमिक बिद्यालय दोश्रो र ३ स्वर्ण, ६ रजत र १ कास्य जित्दै जालपा माध्यमिक बिद्यालय तेस्रो भएको आयोजकले जनाएको छ । महिला ऐथ्लेक्टिस प्रतियोगिता तर्फ जालपा माविका छात्रा अस्मिता खत्री ३ स्वर्ण, १ रजत र १ कास्य पदक जितेकी छिन् । पुरुष ऐथ्लेक्टिस प्रतियोगिता तर्फ शुक्रजित माविका छात्र शन्देश वि.कले ५ स्वर्ण, १ रजत र १ कास्य पदक जितेका छन् ।

यस्तै महिला भलिबल तर्फ शुक्रजित मावि दिविशा राई र पुरुष तर्फ कुहुडाँडा माविका निशान राईले हात पारेको आयोजकले जनाएको छ । समापन कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष समिर राईले शिक्षाको गुणस्तर अभिबृद्धिका लागि आफु नेतृत्वको सरकारकाले काम गरिरहेको बताउनु भएको छ । उहाँले सामुदायीक विद्यलायको पढाई सुधार गर्न आफु हरदम क्रियाशिल रहेको उल्लेख गर्नुभयो । वहाँले पालिकाको विकासका लागि आफुले विभिन्न तहका सरकारसँग समन्वय गरेर करोडौँको बजेट ल्याएको भन्दै पालिकाबासिको बृहत एकताले मात्रै केपिलासगढीले समृद्धि हाँसिल गर्ने धारणा राख्नु भयो ।

Previous Post

टानका वरिष्ठ उपाध्यक्ष शेर्पाद्धारा कालीका आविका ५७ जना विद्यार्थीलाई झोला वितरण

Next Post

हिमाल दर्शन माविको स्वर्ण जयन्ती शुरु, दुई मन्त्रिले गरे उद्घाटन

Related Posts

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
0
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
0
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
0
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
0
Next Post
हिमाल दर्शन माविको स्वर्ण जयन्ती शुरु, दुई मन्त्रिले गरे उद्घाटन

हिमाल दर्शन माविको स्वर्ण जयन्ती शुरु, दुई मन्त्रिले गरे उद्घाटन

Discussion about this post

Everest Highlights

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly