Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाल दर्शन माविको स्वर्ण जयन्ती शुरु, दुई मन्त्रिले गरे उद्घाटन

Radio Everest by Radio Everest
January 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

हिमाल दर्शन मावि नेचासल्यानको स्वर्ण जयन्ती कार्यक्रम शुरु भएको छ । नेचासल्यान ३ स्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा संघिय सरकारका भौतिक योजना मन्त्रि देवेन्द्र दाहाल र रक्षा मन्त्रि मानवीर राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
विब्यस अध्यक्ष ओमप्रसाद बाँस्तोलाको सभापतित्वमा भएको भब्य कार्यक्रमका विच दुई मन्त्रिले स्वर्ण जयन्तीको उद्घाटन तथा स्वर्ण स्तम्भको अनावरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा भौतिक पुर्वाधार मन्त्रि देवेन्द्र दाहालले ५० बर्षको अवधिमा हिमाल दर्शनले देशका लागि हजारौँ कर्मठ ब्यक्तिहरु उत्पादन गरेको भन्दै विद्याललयको प्रशंसा गर्नु भयो । उहाँले जिल्लाको विकासको लागि ओखल्ढुंगाबाट सोलु हुँदै खोटाङ जोड्ने स्वर्ण सगरमाथा मार्ग स्तरउन्नती र तिंला – नेचा जोड्ने सडकको स्तरउन्नतीको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता गर्नु भयो ।

कार्यक्रममा रक्षामन्त्री मानवीर राईले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा हिमाल दर्शनको ठूलो योगदान रहेको भन्दै आफ्नो कार्यकालमा जिल्लाको समग्र विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनु भयो । मन्त्रि राईले सडक र पुर्वाधारको विकास आफ्नो प्राथमिक्तामा रहेको धारणा राख्नु भयो ।
नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले शिक्षा क्षेत्रको गुणस्तर अभिबृद्धि गर्न स्थानीय सरकार लागि परेको भन्दै शिक्षा क्षेत्रमा भएको करोडौँको लगानीको प्रतिफल दिन शिक्षक, ब्यवस्थापन समिति र सरोकारवाला गम्भिर बन्नु पर्नेमा जोड दिनु भयो । अध्यक्ष राईले दुई मन्त्रिहरु समक्ष पालिका जोड्ने महत्वका सडकहरुको स्तरउन्नतीमा बजेट बिनियोजन गर्न आग्रह गर्नु भयो ।
पालिका उपाध्यक्ष विना राईले ५० बर्षमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेकोमा हिमाल दर्शनलाई बधाई दिँदै सामुदायीक विद्यालयको स्तर बृद्धि गर्न संघिय सरकारले ऐन र नितिगत सुधारको क्षेत्रमा काम गर्नु पर्ने आवश्यक्ता औँल्याउनु भयो । उपाध्यक्ष राईले पालिकाको विकासका लागि आफु सिंहदरबारका हरेक मन्त्रालय धाएको भन्दै स्वर्ण सगरमाथा सडकको स्तरउन्नतीको लागि बजेट विनियोजन गर्न माग गर्नु भयो । विद्यालयका प्रधानाध्यापक लालप्रसाद बाँस्तोलाले स्वागत मन्तब्य राख्दै विद्यालयले अझ गुणस्तर अभिबृद्धिका लागि ठोस रणनिति बनाएर अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रममा अक्षयकोष दाता, चन्दादाता लगायत विभिन्न क्षेत्रमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ । सो अवसरमा विभिन्न सरोकारवालाले विद्यालयको योगादनको प्रशंसा गरेका थिए । स्वर्ण जयन्ती अन्तर्गत भोलीबाट विभिन्न प्रतियोगीतात्मक कार्यक्रम शुरु हुने सहायक प्रधानाध्यापक प्रकास राईले जानकारी दिनुभयो ।

Previous Post

केपिलासगढी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी माविले उचाल्यो

Next Post

रक्षामन्त्री राईले गरे सत्संग सामुदायिक भवनको शिलान्यास

Related Posts

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
0
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
0
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
0
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
0
Next Post
रक्षामन्त्री राईले गरे सत्संग सामुदायिक भवनको शिलान्यास

रक्षामन्त्री राईले गरे सत्संग सामुदायिक भवनको शिलान्यास

Discussion about this post

Everest Highlights

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly