Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा जिल्लाकै पहिलो विद्यार्थी सँग उपाध्यक्ष कार्यक्रम सुरु

Radio Everest by Radio Everest
May 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा जिल्लाके पहिलो नमुना कार्यक्रम उपाध्यक्ष सँग विद्यार्थी सुरु भएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर ३ स्थित हिमाल दर्शन माध्यमिक विद्यालयको आयोजनामा आइतबार उपाध्यक्षसँग विद्यार्थी शैक्षिक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

असल संस्कारयुक्त गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ सुरु भएको उपाध्यक्ष सँग विद्यार्थी कार्यक्रममा उपाध्यक्ष बिना राई र विद्यार्थी विचको सवाल जफवमा सञ्चलन हुने छ । कार्यक्रम हिमाल दर्शन माविका विद्यार्थीले उपाध्यक्ष राईलाई विद्यालयमा खेल सामाग्रीको उचित व्यवस्थापन गर्न अनुरोध गरेका छन । वर्षायाम तथा छोटो दिन भएका महिनाहरुमा विद्यार्थीलाई विद्यालयमा आवतजावत हुने समस्या राख्दै विद्याथर््ीहरुले यातायात र आवासगृहको व्यवस्थापन गर्न पनि अनुरोध गरेको उपाध्यक्ष राईले बताउनुभयो ।

यस्तै विद्यालयमा स्थानीय उत्पादनलाई खाजाको रुपमा प्रयोग गर्न, एसइइ पछि डाक्टर, इन्जिनियर, पाइलट पढ्नका लागी सहयोग गर्न स्थानीय पाठ्यक्रम अन्तर्गतका पाठ्यपस्तक विद्यालयमा समयमै पु¥याउन विद्यार्थीहरुले अनुरोध गरेको उपाध्यक्ष राईले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी यो कार्यक्रम प्रभावकारी हुने भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रसाद बास्तोलाले नयाँ आर्थिक बर्षमा बजेट तथा निति निमार्णमा विद्यार्थीको गुनासो समेट्न गाउँपालिकाले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो कार्यक्रमले विद्यार्थीलाई स्थानीय सरकार सँग नजिक बनाउनुका साथै विद्यालयको शैक्षिक अवस्थाबारे सम्बन्धीत सरकारलाई सहज तवरबाट नियाल्न पनि यो कार्यक्रम प्रभावकारी हुने अध्यक्ष बाँस्तोलाको भनाई छ ।

Previous Post

गृहमन्त्रीले संसदमा विष बमन गरे ः डिला सङ्ग्रौला

Next Post

सोताङमा शैक्षिक उपलब्धी समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न, १६ विद्यार्थी पुरस्कृत

Related Posts

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly