Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा शैक्षिक उपलब्धी समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न, १६ विद्यार्थी पुरस्कृत

Radio Everest by Radio Everest
May 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८ , सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले कक्षा ८ का उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । आज साेमबार गाउँपालिकामा सम्पन्न शैक्षिक उपलब्धी समिक्षा तथा सम्मान कार्यक्रमकाबिच गाउँपालिकाका १६ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद ३ हजार रुपैँया सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । शैक्षिक सत्र २०८० को अन्तीम परिक्षामा सामेल भइ गाउँपालिकामै उत्कृष्ट नतिजा ल्यान सफल विद्यार्थीहरुलाई र नतिजा उत्कृष्ट ल्याउन सहयोग गर्ने शिक्षक तथा विद्यालयलाई गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाले पालिका भरिका उत्कृष्ट शिक्षकलाई जनही ५ हजार नगद सहित सम्मान गरेको पनि जनाइएको छ । यसैबिच गाउँपालिकाले शैक्षिक वर्ष २०८० मा सोताङ गाउँपालिकाले ४२ प्रतिशत शैक्षिक उपलब्धी हासिल गरेको पनि जनाइएको छ ।  साथै  विरेन्द्र ज्याेति माध्यमिक विद्यालय उत्कृष्ट विद्यालयकाे रूपमा नगद रू २० हजार नगदसिहत पुरस्कृत भएकाे छ ।

गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका बस्नेतले गाउँपालिकामा सामुदायिक विद्यालयको गुणस्तर बढाउन शिक्षक प्रतिवद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । उहाँले गाउँपालिकाको शैक्षिक गुणस्तरमा कुनै सम्झौता नहुने भन्दै सबै अविभावकले सामुदायिक विद्यालयमा आफ्ना बालबच्चा पढाउनुपर्नेमा जोड दिनुभएको छ । गाउँपालिकाका सबै विद्यालयहरुमा अंग्रेजी शिक्षाको अध्यन अध्यापन हुने भन्दै अध्यक्ष बस्नेतले प्रविधीमैत्री शिक्षाका लागी गाउँपालिका लागी परेकाे बताउनुभएको छ ।

सामुदायिक विद्यालयहरुमा इन्टरनेट जडान गरिएकाले सबै शिक्षकहरुलाई शिक्षण सिकाइ सामाग्री इनटरनेटबाट खोजेर पनि दिन सकिने बताउनुभएको छ । यस्तै उहाँले गाउँपालिकाले कुनै पनि विद्यालयमा शिक्षकको कमी हुन नदिने  समेत बताउनुभएकाे छ । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका निमित्त  प्रशासकीय अधिकृत श्रीध्वज राईले गाउँपालिकाका सामुदायिक विद्यालयमान शैक्षिक गुणस्तर वृद्धि भइरहेकाले यो सुखद पक्ष रहेको भन्दै खुसी व्यक्त गर्नुभयाे । गाउँपालिकाले उत्कृष्ट शिक्षक विद्यार्थीलाई पुरस्कृत र सम्मानीत गर्ने परिपाटिको सुरुवात गरेकाले यसले गुणस्तर सुधार सँगै नतीजामुखी शिक्षण सिकाइ मा टेवा पुर्‍याउने राईको भनाई छ ।

समिक्षा तथा सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष खिलराज बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राई, गाउँपालिकाका प्रवक्ता बलु कुविर नाछिरिङ, वडा अध्यक्षहरु, प्रधानाध्यापकहरु, रेडियो एभरेष्टका संस्थापक अध्यक्ष भानुभक्त निरौला, शिक्षक तथा सरोकारवालाहरुको उपस्थीति रहेको थियो ।

Previous Post

नेचासल्यानमा जिल्लाकै पहिलो विद्यार्थी सँग उपाध्यक्ष कार्यक्रम सुरु

Next Post

खुम्बुमा कुकुर बन्ध्याकरण तथा रेबिज खोप कार्यक्रम जारी

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly