जेठ ८, सोलुखुम्बु । नेपाली काङ्ग्रेसका नेता एवं तरुण दलका केन्द्रिय सदस्य नविन थापा जय नेपनल फाउण्डेसन सोलुखुम्बु जिल्ला समितिको संयोजकमा चयन भएका छन । संयुक्त राज्य अमेरिकामा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय स्तरको सो संस्थाका अध्यक्ष बद्री अर्यालले थापालाई सोलुखुम्बु जिल्ला संयोजकमा मनोनीत गरेको फाउन्डेसनले जनाएको छ्।थापा सो संस्थाको कोशी प्रदेश समिति सदस्य हुन् । ७७ वटै जिल्ला शाखा गठन भइसकेको फाउन्डेसनको कोशी प्रदेश समिति अध्यक्ष थापालाई जिल्ला संयोजक मनोनीत गरिएको हो । फाउन्डेसनको कोशी प्रदेश समिति संयोजक बासु कोइराला हुन् । बिशुद्द समाजसेवा गर्ने उद्देश्यले स्थापना भएको फाउन्डेसनको अन्तर्राष्ट्रिय अध्यक्ष यादव पण्डित रहेका छन् ।
माप्यमा स्वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले लिए सेवा
बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले सेवा लिएका...
Discussion about this post