Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विद्यालयमा सिकाइयो कपाल बाट्न र काट्न 

Radio Everest by Radio Everest
May 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८, सोलुखुम्बु ।  खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा विद्यार्थीहरूलाई कपाल बाट्न र काट्न सिकाइएको छ ।  नगरपालिकाको वडा नम्बर १४ बुइपा स्थित चम्पावती माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीहरूलाई कपाल काट्ने र बाट्ने सीप सिकाइएको हो ।

नगरपालिकाले हरेक मंगलबार जीवनोपयोगी शिक्षाको बार घोषणा गरे सँगै यहाँका सबै ९३ वटै सामुदायिक विद्यालयहरूमा हरेक मंगलबार जीवनोपयोगी शिक्षा दिइदै आएको हो । सोही अन्तर्गत चम्पावती माविका विद्यार्थीलाई विद्यालयका छात्रहरूलाई कपाल काट्न र छात्राहरूलाई कपाल बाट्ने सीप सम्बन्धी ज्ञान दिइएको प्रधानाध्यापक खगेन्द्र राईले जानकारी दिनुभयो ।

दैनिक जीवनमा विद्यार्थीहरूले कपाल काट्ने र बाट्ने कार्य नियमित हुने र कपाल काट्नकै लागी निकै समय खर्चिनुपर्ने अवस्थालाई हेर्दै कपाल काट्ने सीप दिइएकाले अव उनीहरूलाई कपाल काट्न मान्छे खोजीरहनु पर्ने बाध्यता नरहने बताउनुभयो । यस्तै छात्रहरूले पनि कपाल बाट्नको लागी एकअर्काको सहयोग लिन सक्ने उहाँको भनाई छ ।

उहाँले नगरपालिकाले हरेक मङ्गलबारलाई किताबी ज्ञान भन्दा बाहिर जीवनोपयोगी र व्यवहारिक ज्ञान सिकाउने भनेर तालिमको व्यवस्थापन गरेपछि अहिले विद्यालयका विद्यार्थीहरूलाई विभिन्न खालका जीवनोपयोगी ज्ञान दिइदै आएको बताउनुभयो । उहाँले विद्यालयमा २ हप्ता देखी यस्तो अभ्यास गरिँदै आएको बताउनुभयो । यस अघिको हप्ता विद्यालयमा निर्वाचन प्रक्रियाद्वारा  स्कुल क्याप्टेन,  भाइस क्याप्टेन, हाउस क्याप्टेन, हाउस भाइस क्याप्टेन, क्लास मनिटर चुन्न सिकाइएको जानकारी बताउनुभयो । 

Previous Post

जय नेपाल फाउन्डेसन सोलुखुम्बु संयोजकमा थापा चयन

Next Post

उदयपुरको लिम्चुङबुङलाई २०८४ भित्र  बालमैत्री पालिका घोषणा गरिने 

Related Posts

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
Next Post
उदयपुरको लिम्चुङबुङलाई २०८४ भित्र  बालमैत्री पालिका घोषणा गरिने 

उदयपुरको लिम्चुङबुङलाई २०८४ भित्र  बालमैत्री पालिका घोषणा गरिने 

Discussion about this post

Everest Highlights

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly