Thursday, September 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरको लिम्चुङबुङलाई २०८४ भित्र  बालमैत्री पालिका घोषणा गरिने 

Radio Everest by Radio Everest
May 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८, सोलुखुम्बु ।  उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय बालमैत्री शासन अवलम्बन र घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सोमबार गाउँपालिकाका सबै सरोकारवालाले प्रतिबद्धता   पत्रमा हस्ताक्षर गर्दै स्थानीय सरकारको रुपमा बालमैत्री शासन युक्त सरकार घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन ।

 गाउँपालिकामा गत ५ गते देखी ७ गते सम्म सञ्चालित बालमैत्री शासन अभिभुखिकरण कार्यक्रम पश्चात गाउँपालिकाले आगामी २०८४ जेठ भित्र गाउँपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने घोषणा गरिएको गाउँपालिका उद्यम मेजर राईले बताउनुभयो । यसका लागी गाउँपालिकाले उक्त समयावधिमा स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुरूप सेवा प्रवाहका ३६  र संस्थागत १५  सहित ५१ सूचक पुरा गर्ने जनाइएको छ ।

प्रतिबद्धता जाहेर पत्रमा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, बालबालिका प्रतिनिधि, कार्यालय तथा विषयगत शाखा, सेवा प्रदायक संस्था, सामाजिक संघसंस्था, विद्यालय व्यवस्थापन समिति, शिक्षक उद्योगी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बालविकास संस्था, स्वस्थ्यसंस्था लगायतले हस्ताक्षर गरेका छन ।  

Previous Post

विद्यालयमा सिकाइयो कपाल बाट्न र काट्न 

Next Post

महाकुलुङका १ सय ३३ जनालाई अपाङ्ग परिचयपत्र वितरण 

Related Posts

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025
0

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025
0
सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

September 10, 2025
0
तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

September 10, 2025
0
Next Post
महाकुलुङका १ सय ३३ जनालाई अपाङ्ग परिचयपत्र वितरण 

महाकुलुङका १ सय ३३ जनालाई अपाङ्ग परिचयपत्र वितरण 

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025
सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

September 10, 2025
तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने

September 10, 2025
देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

देशका विभिन्न ठाउँमा वर्षा, कोशीमा सबैभन्दा धेरै

September 10, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025

जिल्ला कारागार सोलुबाट भागेका ५० जनालाई पक्राउ गरि थुनियो

September 10, 2025
सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

सोलुखुम्बु जिल्लाभर कर्फ्यू आदेश जारी, सभा–जुलुसमा प्रतिबन्ध

September 10, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly