Saturday, October 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुरक्षित सिकाई वातावरण निर्माणका लागि केदार माविलाई द पार्टनर्स नेपालको आर्थिक सहयोग

Radio Everest by Radio Everest
February 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित केदार माविलाई द पार्टनर्स नेपालले आर्थिक सहयोग गरेको छ । विद्यालयमा सुरक्षित सिकाई वातावरण निर्माणका लागि १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

हाल विद्यालय परिसरमा घेराबारा निर्माण सहित चारवटा कक्षाकोठा सेटअप कार्य तीव्र रूपमा अगाडि बढिरहेको विद्यालयका शिक्षक तथा सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिनुभयो ।

निर्माण भइरहेको कक्षाकोठाहरू बालमैत्री हुनुका साथै जाडो मौसममा न्यानो रहने गरी सेटअप हुँदैछन्, जसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सहज बनाउने विद्यालयले विश्वास लिएको छ । विद्यालयको शैक्षिक गुणस्तरका निम्ति सहयोग गर्ने द पार्टनर्स नेपाललाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेका छन् ।

Previous Post

नेचासल्यानमा मनाईयो ३० औं जनयुद्ध दिवस

Next Post

वित्त आयोगको कार्य सम्पादनमा चिशंंखुगढी गाउँपालिका ६ वटा स्थानीय तहलाई पछि पार्दै दोस्रो

Related Posts

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
0
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
0
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
0
सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

Discussion about this post

Everest Highlights

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

October 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly