Tuesday, July 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वित्त आयोगको कार्य सम्पादनमा चिशंंखुगढी गाउँपालिका ६ वटा स्थानीय तहलाई पछि पार्दै दोस्रो

Radio Everest by Radio Everest
February 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २, सोलुखुम्बु । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ओखलढुगांको चिशंखुगढी गाउँपालिका दोस्रो भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिकाले ७५.१ अकं प्राप्त गरी पहिलो भएको छ भने, ६७.३ अकं ल्याई चिशंखुगढी गाउँपालिका दोस्रो भएको हो ।

यस्तै ५९.८ अकं प्राप्त गरी खिजिदेम्बा गाउँपालिका तेस्रो र मानेभञ्ज्याङ गाउँपालिकाले ५५.६ अकं ल्याई चौथो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । यता मोलुङ गाउँपालिकाले ५१.१ अकं प्राप्त गर्दै पाचौं लिखु गाउँपालिकाले ५४.३ अकं ल्याई छौटौं सुनकोशी गाउँपालिकाले ५३.५ अकं ल्याई सातौं र ४८.७ प्राप्त गरी चम्पादेवि गाउँपालिका आठौं भएको विवरणमा उल्लेख गरिएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा आयोगले स्थानीय तहको मूल्याङ्कन गर्दा विभिन्न १७ वटा सूचकलाई आधार बनाएको छ । चिशंखुगढी गाउँपालिकाले आगामी दिनहरुमा प्रथम हुनका लागि थप सेवा प्रवाह तथा विकास निर्माणमा जोड दिदै जाने गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । स्थानीय तहले आर्थिक वर्ष २०८०÷०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ तथा नगर सभामा पेस गरे नगरेको लगायतको सूचक राखेको थियो ।

Previous Post

सुरक्षित सिकाई वातावरण निर्माणका लागि केदार माविलाई द पार्टनर्स नेपालको आर्थिक सहयोग

Next Post

भूमि आयोगका २ सदस्यको सपथ, करिव २ सय भूमिहीनलाई भूमि दिनेगरी काम गर्ने नयाँ समितिको प्रतिबद्धता

Related Posts

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
0
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
0
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
0
थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

Discussion about this post

Everest Highlights

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

July 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly