Saturday, October 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भूमि आयोगका २ सदस्यको सपथ, करिव २ सय भूमिहीनलाई भूमि दिनेगरी काम गर्ने नयाँ समितिको प्रतिबद्धता

Radio Everest by Radio Everest
February 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २, सोलुखुम्बु ।  सोलुखुम्बुका नवगठित भूमि समस्या समाधान आयोगका २ सदस्यहरूले सपथ लिएका छन् ।  जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक समारोहका बीच भूमि सम्बन्धी समस्या समाधान आयोगका १ विज्ञ सदस्य र १ जना सदस्यले अध्यक्षबाट सपथग्रहण गरेका हुन  । नवगठित जिल्ला कार्य समितिलाई पूर्णता दिने क्रममा समितिका २ सदस्यको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सपथ गराइएको हो ।  

जिल्ला अध्यक्ष नातिकाजी गुरुङले विज्ञ सदस्य जुनितामाया मगर र सदस्य धनकुमार विश्वकर्मालाई सपथ गराउनुभएको छ ।  सदस्यहरूको सपथ समारोहमा प्रमुख अतिथि, जिल्ला समन्वय समितिका प्रमुख निरौलाले सरकारले महत्वपूर्ण जिम्मेवारी भूमि आयोगलाई दिएको बताउँदै सरकारी सबै पक्ष लागेर समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।  उहाँले भूमिहीनहरूलाई भूमि उपलब्ध गराएर राज्य भएको अनुभूति गराउनका लागी नयाँ कार्यसमितिले जोड दिएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले भूमि सम्बन्धी जिल्लामा व्याप्त समस्यालाई समाधान गरेर यो आयोगनै जिल्लामा अन्तिम आयोग बनाउन आग्रह गर्नुभएको छ  ।

यस्तै नेकपा एमालेका अध्यक्ष डुफ कुमार बास्तोलाले भूमि सम्बन्धी समस्या समाधानका लागी नयाँ समितिले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।  कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयोगका अध्यक्ष नातिकाजी गुरुङले सकेसम्म यहि कार्यसमितिले जिल्लामा रहेका करिव २ सय भूमिहीनलाई भूमि उपलब्ध गराउनेगरी काम गर्ने बताउनुभयो ।  कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख अनोज कुमार घिमिरे, जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी मालपोत कार्यालयका प्रमुख विदेश खनाल लगायत नापी कार्यालयका प्रमुख एवं अन्य विभिन्न सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।  

Previous Post

वित्त आयोगको कार्य सम्पादनमा चिशंंखुगढी गाउँपालिका ६ वटा स्थानीय तहलाई पछि पार्दै दोस्रो

Next Post

जन्मदिनको उपहार, आफ्नो सेवासुविधाबाट कटाएर अध्यक्ष राईद्धारा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Related Posts

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
0
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
0
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
0
सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

Discussion about this post

Everest Highlights

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

October 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly