Saturday, October 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जन्मदिनको उपहार, आफ्नो सेवासुविधाबाट कटाएर अध्यक्ष राईद्धारा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Radio Everest by Radio Everest
February 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १६, सोलुखुम्बु । पृथक शैलीबाट जन्मदिन मनाउने क्रममा यस वर्षको जन्मदिनमा साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले आफूले पाएको सेवा सुविधाबाट माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकोलागि सहयोग उपलब्ध गराउनुभएर जन्मदिन मनाउनु भएको छ । उहाँले जन्मदिनको अवसरमा माध्यमिक तहमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुको कोचिङ कक्षाको शुल्क बापत २४ हजार रुपैंया प्रदान गर्नुभयो ।

अध्यक्ष राईले पाँच वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु मार्फत एसईई तयारी गरिरहेको विपन्न वर्गका विद्यार्थीहरुको सहयोगको निम्ति छात्रवृत्ति स्वरुप उक्त रकम प्रदान गर्नुभएको छ । सम्बन्धित विद्यालयहरुले दिएको विपन्न वर्गको विद्यार्थीहरुको तथ्याङ्कको आधारमा सो रकम प्रदान गरिएको अध्यक्ष राईले बताउनुभयो । साकेला माध्यमिक विद्यालय रतन्छामा अध्ययन गरिरहेका ८ जना, सरस्वती मावि मात्तिमबिर्ताका ४ जना, राधाकृष्ण मावि बाँझेच्यानडाँडाका ७ जना, बालबालिका माविका ३ जना र सिद्धेश्वरी मावि खिदिमाका २ जना विद्यार्थीको लागि आफूले प्राप्त गर्दै आएको सेवा सुविधाबाट उपलब्ध गराईएको बताउनुभयो ।

यसैबीच, अध्यक्ष राईले आज परेको जन्मदिनकै अवसरमा इलाका प्रहरी कार्यालय मात्तिमबिर्तामा निर्माण भईरहेको दुर्गा मन्दिरलाई एक महिना बराबरको सेवा–सुविधा उपलब्ध गराउने घोषणा गर्नुभएको छ । बजेटको सुनिश्चतता नभएर निर्माण कार्य अवरुद्ध बनेको उक्त मन्दिरलाई चाँडो सक्न आफूले प्राप्त गरेको एक महिना बराबरको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

गत वर्षको जन्मदिनमा समेत अध्यक्ष राईले आफूले पाएको सेवा सुविधाबाट पालिकाका भित्रका २२ वटा बालविकास केन्द्रमा अध्ययनरत २२० भन्दा बढी बालबालिकाहरुलाई एलईडी राईटिङ ट्याब्लेट उपलब्ध गराई बालबालिकासँग खुशी साटासाट गर्दै आफ्नो जन्मदिन मनाउनुभएको थियो । उहाँले आफ्नो जन्मस्थल र आफूले प्रारम्भीक शिक्षा सुरु गरेको चण्डेश्वरी आधारभूत विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत बालबालिकालाई एलसिडी राईटिङ ट्याब्लेट उपलब्ध गराएर जन्मोत्सव मनाउनुभएको थियो ।

Previous Post

भूमि आयोगका २ सदस्यको सपथ, करिव २ सय भूमिहीनलाई भूमि दिनेगरी काम गर्ने नयाँ समितिको प्रतिबद्धता

Next Post

  दक्षिण कोरियामा सगरमाथाको बदलिँदो अवस्था विषयक अन्तकृया हुने

Related Posts

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
0
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
0
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
0
सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

October 17, 2026
0
Next Post
   दक्षिण कोरियामा सगरमाथाको बदलिँदो अवस्था विषयक अन्तकृया हुने

  दक्षिण कोरियामा सगरमाथाको बदलिँदो अवस्था विषयक अन्तकृया हुने

Discussion about this post

Everest Highlights

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

October 17, 2026
आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

October 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly