Tuesday, July 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आदिवासी जनजातिको हक र हितको संरक्षण तथा सम्बर्धनका लागि आफू सधै प्रतिबद्ध छु : अध्यक्ष पेम्बा शेर्पा

Radio Everest by Radio Everest
February 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ३, सोलुखुम्बु । नेपाल आदिवासी जनजाती महासंघ सोलुखुम्बुका अध्यक्ष पेम्बा शेर्पाले आदिवासी जनजातिको हक र हितको संरक्षण तथा सम्बर्धनका लागि आफू सधै प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन भएसँगै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उनीहरुलाई राज्यको मूलधारमा ल्याएर कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै एक जुट भएर काम गर्न सम्र्पुणमा आग्रह गर्नुभएको छ । दोस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमा राधिका श्रेष्ठ, कमला राई, दिपक सुनुवार र सन्त बहादुर बुढाथोकी मगर चयन हुनुभएको छ ।

यस्तै सचिवमा नव बहादुर भुजेल, कोषअध्यक्षमा धर्मबहादुर तामाङ, सहसचिवमा लिला खवार, छोगिमाया तामाङ र फुलकुमारी मगर चयन हुनुभएको हो । नेपाल आदिवासी जनजाती महासंघ संङगठन विभागका प्रमुख युवराज जिरेलको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गरिएको जनाइएको छ ।

Previous Post

आज हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Next Post

पोखरामा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

Related Posts

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
0
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
0
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
0
थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

Discussion about this post

Everest Highlights

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

July 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly