Thursday, April 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिद्धिचरणले ग¥यो निशंखे बजारमा डस्टबिन वितरण 

Radio Everest by Radio Everest
February 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ३, ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर २ निशंखेमा फोहोर व्यवस्थापनका लागी डस्टबिन वितरण गरिएको छ ।  नगरपालिकाको आर्थिक सहयोगमा निशंखे बजारको फोहोर व्यवस्थापनका लागी डस्टबिन वितरण गरिएको हो ।  सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालको उपस्थितिमा नगरपालिकाको २ लाख रुपैयाँ लागतका डस्टबिन बजार क्षेत्रमा व्यवस्थापन गरिएको छ ।  

नगरक्षेत्रलाई सफा र सुन्दर राख्न नगरपालिकाले फोहार व्यवस्थापनका लागी बजेट विनियोजन गरेरै काम गरिरहेको मेयर खनालले उल्लेख गर्नुभयो । यस्तै उपमेयर केदार बाबु बस्नेतले बजार क्षेत्रलाई सफा र सुन्दर राखेर नयाँ सन्देश दिनुपर्ने बताउनुभयो ।  वितरण गरिएका डस्टवीनलाई सही सदुपयोग गर्दै उचित व्यवस्थापन गरिने निसङ्खे बजार फोहोर व्यवस्थापन समितिका अध्यक्ष दीपक कुमार फुँयालको भनाई छ ।  

Previous Post

महाकुलुङका २ सामुदायिक वनको साधारणसभा सम्पन्न 

Next Post

माप्य दुधकोशी ः अध्यक्ष कपको उपाधि पाइला पाइलालाई, रनिङ शिल्डको उपाधि हिमालय मावि हाँकुलालाई 

Related Posts

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

April 22, 2026
0
खोटाङमा हुलाकमार्फत राहदानी घर–घरमै पुर्याइने

खोटाङमा हुलाकमार्फत राहदानी घर–घरमै पुर्याइने

April 22, 2026
0
साेलुखुम्बुकाे  महाकुलुङ गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव

साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव

April 22, 2026
0
विश्व पृथ्वी दिवस ः ९ बुदेँ गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

April 22, 2026
खोटाङमा हुलाकमार्फत राहदानी घर–घरमै पुर्याइने

खोटाङमा हुलाकमार्फत राहदानी घर–घरमै पुर्याइने

April 22, 2026
साेलुखुम्बुकाे  महाकुलुङ गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव

साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव

April 22, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly