Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 थुलुङ दुधकोशी : पन्चनमा लिफ्टीङ खानेपानी आयोजना, अध्यक्ष राईको पहलमा ३९ करोड बजेट सुनिश्चित

Radio Everest by Radio Everest
February 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा खानेपानी योजना सञ्चालनका लागी ३९ करोड रुपैयाँ बजेटको श्रोत सुनिश्चित भएको छ । गाउँपालिकाको वडा नम्बर ३ पञ्चनबासीको खानेपानीको समस्यालाई हल गर्न अध्यक्ष असिम राईको पहलमा बजेटको श्रोत सुनिश्चित गरिएको हो । जिल्लाकै सुख्खाग्रस्त क्षेत्रको रुपमा रहेको पन्चनमा खानेपानी समस्या हल गर्नका लागी अध्यक्ष राईको पहलमा सङ्घीय खानेपानी आयोजना खोटाङबाट ३९ करोड रुपैयाँ बजेटको श्रोत सुनिश्चित भएसँगै लिफ्टीङ खानेपानी आयोजना सञ्चालनका लागी काम सुरु भएको जनाइएको छ ।

पञ्चनबासीको खानेपानी सम्बन्धीहरु समस्याको समाधान हुनेगरि काम सुरु भएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।  उहाँले गाउँपालिकाको मात्रै नभएर जिल्लाकै सुख्खाग्रस्त क्षेत्र पञ्चनमा दुधकोशीको पानी लिफ्टीङ प्रविधिबाट खसाल्ने योजनाका लागी काम अगाढी बढिसकेको बताउनुभयो ।  

विकासकै महत्वपूर्ण अङ्गको रुपमा रहेको पालिकाकाे खानेपानी समस्या समाधानका लागी आफूले प्राथमिकतामा राखेर काम गरिरहेकाे उहाँले उल्लेख गर्नुभयो । आयोजना सञ्चालनका लागि सङ्घीय खानेपानी आयोजना खोटाङका प्रमुख सुनिल तिवारी, खानेपानी व्यवस्थापन बोर्ड थुलुङ दुधकोशी गाउँपालिका संयोजक तथा ७ नम्बर वडा अध्यक्ष भोजराज कार्की, वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणि दाहाल, प्राविधिक सरण कुमार राई सहित अन्य पञ्चाबासी सरोकारवालाहरू बिच छलफल भएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो ।  

Previous Post

झापामा नेपाल प्रहरीका सइ मृत भेटिए

Next Post

प्रदेश सभा सदस्य तामाङले गरे श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञको उदघाटन

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly