Friday, July 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रदेश सभा सदस्य तामाङले गरे श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञको उदघाटन

Radio Everest by Radio Everest
February 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ४, सोलुखुम्बु । कोशि प्रदेश सभा सदस्य डोल्मा तामाङले अठार पुराणमध्यको पहिलो श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञको उदघाटन गर्नुभएको छ । सिहंदेवि सेवा समाज नेचासल्यान गाउँपालिका ३ बेसिगाउँकमा आयोजित पुराणको प्रदेश सभा सदस्य तामाङले उदघाटन गर्नुभएको हो ।

आईतबार सिहंदेवि सेवा समाजका अध्यक्ष निरकुमार शर्मा फुयालको अध्यक्षता, कोशि प्रदेश सभा सदस्य डोल्मा तामाङको प्रमुख आतिथ्यता तथा नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईको विशेष आतिथ्यतामा श्रीमद्भागवत महापुरारण ज्ञान महायज्ञको उदघाटन गरिएको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार महापुरारण ज्ञान महायज्ञको भक्तजन देविथान देखि उतर बाहिने घाट सोलुखोला सम्म कलश यात्रा गरि सोलुखोलाको जल लिइ करिब ३ घण्टा सम्म कलश यात्रा गरिएको छ ।

१८ बर्ष १८ पुराण कार्यक्रम उदघाटनमा बोल्दै प्रदेश सभा सदस्य तामाङले सिहंदेवि मन्दिरको प्राङगण तथ घेराबार निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राईले पालिकाबाट पठाइएका योजनाहरुलाई कार्यन्वयनमा ल्याउनका लागी प्रदेश सभा सदस्य तामाङलाई आग्रह गर्नुभएको छ । एक हप्ता चल्ने महापुरारणमा टंक ढुगानाको मुखार बिन्दुबाट कथा वाचन गरिने भएको छ ।

Previous Post

 थुलुङ दुधकोशी : पन्चनमा लिफ्टीङ खानेपानी आयोजना, अध्यक्ष राईको पहलमा ३९ करोड बजेट सुनिश्चित

Next Post

खुम्बुमा सौर्य प्रणाली सहितको विद्यालय भवन निर्माण

Related Posts

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
0
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
0
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
0
थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

July 1, 2026
0
Next Post
खुम्बुमा सौर्य प्रणाली सहितको विद्यालय भवन निर्माण

खुम्बुमा सौर्य प्रणाली सहितको विद्यालय भवन निर्माण

Discussion about this post

Everest Highlights

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

July 1, 2026
सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

July 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly