फागुन ४, सोलुखुम्बु । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको हो । प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
Discussion about this post