Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विद्यालय शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघ नेचासल्यानले बुझायो पालिकालाई ध्यानाकर्षण पत्र

Radio Everest by Radio Everest
February 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ६, सोलुखुम्बु । नेपाल शिक्षक महासंघ स्थानीय कार्य समिति नेचासल्यानले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । देशमा गुणस्तरीय विद्यालय, शिक्षाको प्रबन्ध र शिक्षक कर्मचारीका पेसागत माग सम्बोधन गराउन कार्यसमितिद्धारा पालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत माधवमणि ढुगांना र वडा अध्यक्ष रमेश कुमार राईलाई बुझाएको हो ।

नेपाल शिक्षक महासंघ स्थानीय कार्य समिति नेचासल्यानका अध्यक्ष अशोक कुमार शर्मा र सचिव मोहनमणी राईद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विभिन्न २२ वटा विद्यालय शिक्षा ऐनमा समावेश गरिनुपर्ने माग गरिएको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो । २०८१ माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकको निर्णय अनुसार पहिलो चरणका आन्दोलनका कार्यक्रम थालनी गरिएको बताइएको छ ।

आन्दोलन अघि बढ्दै जाँदा आगामी चरणमा अबरोधात्मक, अबज्ञा र काठमाडौँ केन्द्रित सडक आन्दोलनका कार्यक्रमहरु अगाडी बढाइएको नेपाल शिक्षक महासंघले जनाएको छ । महासघंले गर्ने आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने अडान लिएको छ । साथै आम नेपाली विद्यार्थी, शिक्षक र कर्मचारीको न्यायिक मागहरु सम्बोधन हुने गरी शिक्षा ऐन जारी गराउने उदेश्यका साथ अघि बढेकाले आन्दोलनलाई सहयोग र समर्थन गर्न सरोकारवालाहरुलाई अपिल गरिएको छ । वि.सं २०५७, २०७८ र २०८० सालमा सञ्चालित आन्दोलनको बलमा नेपाल सरकारसँग महत्वपूर्ण सहमतीहरु भएका छन् ।

“अब स्थायी, राहत, साविक उमावि, शिक्षण सिकाई अनुदान, अस्थायी, करार, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षक लगायत सबै शिक्षक र विद्यालय कर्मचारीका सम्पूर्ण माग मुद्धाहरु सम्बोधन हुने विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री अग्रग्रामी विद्यालय शिक्षा ऐन ल्याउनु आवश्यक छ तर विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्ने कामबाट राज्य अझै अनेक बहाना गरी भाग्ने प्रयन्तमा रहेको देखिन्छ ।

” ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । सरकारकै निर्णयबाट हुन सक्ने बालकक्षा शिक्षक, विद्यालय कर्मचार िर संस्थागत विद्यालयका शिक्षकको लागि उचित तलबमान, शिक्षकको ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधिको खारेजी, मासिक तलब भुक्तानी जस्ता सामान्य काम समेत नगरिनुबाट सरकारको शिक्षा, शिक्षक कर्मचारी विरोधी सोच प्रष्ट हुन्छ । ध्यानाकर्षण पत्रमा भनिएको छ ।

Previous Post

पूर्व विद्यार्थी ज्योति शर्माद्धारा केदार माविलाई संगीतका सामाग्री हस्तान्तरण

Next Post

नेपाल शिक्षक महासंघको पहिलो चरणको आन्दोलन सुरु, ताप्ली गाउँपालिकामा बुझाइयो ध्यानाकर्षण पत्र

Related Posts

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

June 30, 2026
0
उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026
0
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
0
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

Discussion about this post

Everest Highlights

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

June 30, 2026
उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly