Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल शिक्षक महासंघको पहिलो चरणको आन्दोलन सुरु, ताप्ली गाउँपालिकामा बुझाइयो ध्यानाकर्षण पत्र

Radio Everest by Radio Everest
February 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ६, सोलुखुम्बु । नेपाल शिक्षक महासंघ स्थानीय कार्य समिति ताप्लीले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । देशमा गुणस्तरीय विद्यालय, शिक्षाको प्रबन्ध र शिक्षक कर्मचारीका पेसागत माग सम्बोधन गराउन कार्यसमितिले पालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्मा र प्रमुख प्रसासकिय अधिकृत भक्त बहादुर राई समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल राहत शिक्षक सङगठन, नेपाल शिक्षक संघ र अखिल नेपाल राष्ट्रीय शिक्षक संगठन ताप्ली गाउँपालिका उदयपुरले संयुक्त रुपमा राष्ट्रीय समितिको मिति २०८१ माघ १६ र १७ गते बसेको बैठकको निर्णय अनुसार पहिलो चरणको आन्दोलनको थालनी गरिएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो ।

ताप्ली गाउँपालिकामा कार्यरत राहत शिक्षकहरुको पनि एक गाउँपालिकास्तरिय सङ्घर्ष समिती समेत गठन गरिएको छ । शिक्षक महासंघले तय गरेको आन्दोलनको चरणलाई सकृय रुपमा सहभागी भइ सहयोग गर्ने उद्देश्यले राजन सिंह ठकुरिको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको बताईएको छ । देश व्यापी रुपमा चलेको यो अभियान अन्तर्गत ताप्ली गाउँपालिकाको शिक्षकहरुले पनि यो आन्दोलनको चरण थालनी गरिएको नेपाल राहत शिक्षक संघ जिल्ला कार्य समिती सदस्य रोहित कुमार सिंहले बताउनुभयो । वि.सं २०५७, २०७८ र २०८० सालमा सञ्चालित आन्दोलनको बलमा नेपाल सरकारसँग महत्वपूर्ण सहमतीहरु भएका छन् ।

“अब स्थायी, राहत, साविक उमावि, शिक्षण सिकाई अनुदान, अस्थायी, करार, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षक लगायत सबै शिक्षक र विद्यालय कर्मचारीका सम्पूर्ण माग मुद्धाहरु सम्बोधन हुने विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री अग्रग्रामी विद्यालय शिक्षा ऐन ल्याउनु आवश्यक छ तर विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्ने कामबाट राज्य अझै अनेक बहाना गरी भाग्ने प्रयन्तमा रहेको देखिन्छ । ” ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सरकारकै निर्णयबाट हुन सक्ने बालकक्षा शिक्षक, विद्यालय कर्मचारी, संस्थागत विद्यालयका शिक्षकको लागि उचित तलबमान, शिक्षकको ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधिको खारेजी, मासिक तलब भुक्तानी जस्ता सामान्य काम समेत नगरिनुबाट सरकारको शिक्षा, शिक्षक कर्मचारी विरोधी सोच प्रष्ट हुन्छ । ध्यानाकर्षण पत्रमा भनिएको छ ।

Previous Post

विद्यालय शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघ नेचासल्यानले बुझायो पालिकालाई ध्यानाकर्षण पत्र

Next Post

अमेरिकामा शितलहरको कहर, मृत्यु हुनेको संख्या १३ पुग्यो

Related Posts

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026
0
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
0
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

Discussion about this post

Everest Highlights

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly