Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कार्यसम्पादन मूल्याङ्कनमा रक्षा मन्त्री राई तेस्रो, कुन मन्त्रीले कति पाए अकं ?

Radio Everest by Radio Everest
February 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ७, सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारका मन्त्रीहरुमध्ये रक्षामन्त्री मानबीर राई कार्यसम्पादन मूल्यांकनमा तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ । प्रधानमन्त्री कार्यालय सहित अधिकांश मन्त्रालय र कार्यालयहरुको वार्षिक कार्ययोजना अनुसारका क्रियाकलाप र माइलस्टोनलाई एकीकृत अनुगमन प्रणालीमा प्रविष्ट गरी गरिएको विश्लेषणका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रतिबेदन ६९ अंक प्राप्त गरि रक्षामन्त्री राई तेस्रो बन्न सफल हुनुभएको हो ।

चालू आर्थिक वर्षको अर्धवार्षिक नतिजा अनुसार कानुनमन्त्री अजय चौरसिया पहिलो र पर्यटनमन्त्री बद्री पाण्डे दोश्रो हुनुभएको छ । यस्तै चौरसियाले १०० र पाण्डेले ८०. ५५ अंक प्राप्त गरेको प्रतिबेदनमा उल्लेख छ। प्रतिबेदनमा उल्लेख भए अनुसार गृहमन्त्री रमेश लेखकले ५२.६, उद्योगमन्त्री दामोदर भण्डारी ४८.१,ऊर्जा दीपक खड्काले ४७.७, परराष्ट्रमन्त्री आरजु राणा ४२.९, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ४०.९,अर्थमन्त्री बिष्णु पौडेल ३९.२,वनमन्त्री ऐनबहादुर शाही ३६.६५ नम्बर प्राप्त गरेको उल्लेख छ।

यसैगरी,भूमि ब्यबस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले ३३.३५,कृषिमन्त्री रामनाथ अधिकारीले २९.४,सहरी बिकासमन्त्री प्रकाशमान सिंहले २६.२५,संघीय मामिलामन्त्री राजकुमार गुप्ताले २५,शिक्षामन्त्री विद्या भट्टराईले २४.५५,खानेपानी मन्त्री प्रदीप यादव २३.३५,श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीले १८.७५, सञ्चार तथा सूचना प्रबिधिमन्त्री पृथ्वीसुब्बा गुरुङले १८.१५,युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १५.३, महिला तथा बालबालिका मन्त्री नवलकिशोर साह १०.७ र सबैभन्दा कम भौतिक योजना तथा निर्माण मन्त्री देवेन्द्र दाहालले ७.९ अंक प्राप्त गरेको प्रतिबेदनमा उल्लेख छ।

प्रतिबेदनमा उल्लेख भए अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले समेत बार्षिक कार्ययोजना अनुसार काम गर्न सकेको छैन।सो कार्यालयले २८.५ अंक मात्र प्राप्त गरेको उल्लेख गरिएको छ ।

Previous Post

राष्ट्रको स्वाभिमानलाई जनताले संरक्षण गरेको मुख्यमन्त्री कार्कीको भनाई

Next Post

सोलुबाट तीन आर्थिक बर्षमा ८ लाख बढी घनफिट काठ उत्पादन

Related Posts

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
0
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

Discussion about this post

Everest Highlights

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly