Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल शिक्षक संघ नेचासल्यानको दोस्रो प्रतिनिधि सभा सम्पन्न

Radio Everest by Radio Everest
February 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ७, सोलुखुम्बु । नेपाल शिक्षक संघ नेचासल्यान गाउँपालिकाको दोस्रो प्रतिनिधिसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बुधबार नेचासल्यान स्थानीइ कार्य समिति नेपाल शिक्षक संघको आयोजनामा हिमाल दर्शन माविको चादनी सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले शिक्षाको लगानीलाई कसरी परिणाममुखी बनाउने चिन्ता सबैमा रहेको बताउनुभयो । शिक्षक संगठन भित्र बसेर वर्गिय, बिषयगत कुरा र शैक्षिक गुणस्तरका कुरालाई ध्यानमा राख्दै सबै एक जुट भएर अगाडी बढ्न सम्पुर्णमा आग्रह गर्नुभएको छ । यस्तै गाउँपालिकाकी उपाध्यक्ष विना राईले शिक्षक संघ, शिक्षक महासंघ, स्थानीय सरकार, विद्यालय प्रशासनले शिक्षाको गुणस्तर बृद्धिका लागि फरक कदम चाल्नु पर्नेमा जोड दिनुभएको छ ।

यसैगरी शिक्षक संघका जिल्ला अध्यक्ष मदन कुमार राईले जिल्लामा शिक्षक संघ लगायत अन्य दलका शुभेछुक सगंठनहरु भन्दा डबल सदस्यता भएकोले सोलुखुम्बुकै एक अबल र पहिलो संगठनको रुपमा रहेको दाबी गर्नुभयो । स्थानीय शिक्षक संघ नेचासल्यान कार्यसमिति अध्यक्ष बेदनाथ बास्तोलाको अध्यक्षतामा सप्पन्न भएको दोस्रो प्रतिनिधि सभामा उपस्थित वक्ता संगठन विभाग प्रमुख चन्द्र आचार्य, शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष एवम् हिमाल दर्शन माविका प्रअ लालप्रसाद बास्तोला लगायतले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

Previous Post

सोलुबाट तीन आर्थिक बर्षमा ८ लाख बढी घनफिट काठ उत्पादन

Next Post

हिमालयन ताराले वितरण गर्याे ३ सय विद्यार्थीलाई स्टेशनरीका सामाग्री

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly