Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा विद्यार्थी संघ ओखलढुंगाको अध्यक्षमा दोहोरीए फुरी, संविधान सभा सदस्य सुनुवार र अध्यक्ष शेर्पाले दिए शुभकामना

Radio Everest by Radio Everest
February 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १२, ओखलढुंगा ।    नेपाल शेर्पा विद्याथी संघ जिल्ला कार्यसमिति ओखलढुंगाको अध्यक्षमा फुरी शेर्पा दोश्रो पटक अध्यक्ष चुनिनुभएको छ । अध्यक्ष पदका लागी उमेद्धवार दिएका ४ जना मध्ये  सर्वसम्मतीले उहाँ दोश्रो पटकका लागी अध्यक्षमा चुनिनुभएको हो ।

खिजिदेम्बा गाउँपालिकामा सम्पन्न अधिवेशनले अध्यक्षमा शेर्पालाई चयन गरेको हो भने उपाध्यक्षमा छाप्ते शेर्पा चयन हुनुभएको छ । यस्तै सचिवमा ङिमी शेर्पा र कोषाध्यक्षमा पेम्बा शेर्पा चयन हुनुभएको छ ।

१५ सदस्यीय समिति रहने संघको अधिबेशनले ११ सदस्यीय समिति निर्माण गरेको छ भने ४ जना सदस्य मनोनित गरिने नवनिर्वाचित अध्यक्ष शेर्पाको भनाई छ । संघको ४ वर्षिय कार्यकालमा शेर्पा विद्यार्थीहरुको हकहितका लागी काम गर्ने नवनिर्वाचित अधयक्ष शेर्पाले बताउनुभयो ।

उहाँले ३ जना शेर्पा विद्यार्थीशहरुलाई पूर्ण छात्रबृत्ति दिएर पठनपाठनमा सहयोग गर्न संघले पहल गर्दै आइरहेको, शेर्पा समुदायको सांस्कृृतिक पर्व तथा अवसरमा साँस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको र सहभागीता जनाएर पुरस्कार समेत प्राप्त गर्दै आएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई स्थानीय स्तर सम्म पुगेर संघमा संथठीत गर्दै विद्यार्थीहरुलाई सहयोग गरिने समितिको उदेश्य रहेको उल्लवेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथी तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारले शेर्पा विद्यार्थी संघको नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै विद्यार्थीका समस्याहरुलाई पहिल्याउँदै समाधान गर्न संघले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विशेष अतिथी तथा खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पाले लोकतान्त्रीक पद्धतीमा विद्यार्थीहरु समेत अभ्यस्त भइरहेको भन्दै भोलिको कर्णधारको रुपमा शेर्पा विद्यार्थीहरु देखा पर्दै गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । अधिबेशन उद्धाटनका अवसरमा शेर्पा विद्यार्थी संघले आयोजना गरेको ओखलढुंगा जिल्ला स्थानीइ खुल्ला पालिका स्तरीय प्रथम मिनि म्याराथन तथा चौथो जिल्ला अधिबेन एवं बृहत साँस्कृतिक कार्यक्रम समेत गरेको थियो उक्त अवसरमा करिव ७५ जना धावकहरुले म्यारथनमा सहभागी भएर दौडीएका थिए ।

दौड खिजिदेम्बा गाउँपालिकाको केन्द्र खिजिफलाँटे बाट प्रसिद्ध पर्यटकीय स्थल देम्बा डाँडा हुँदै  फेरी खिजिफँलाटे आएर सकिएको थियो । साँस्कृतिक कार्यक्रममा भ्वाइस अफ नेपाल किड्सका फाइनलिष्ट ल्हमु शेर्पा, लगायत स्थानीय कलाकारहरुले प्रस्तुति समेत दिएका थिए । कार्यक्रमको खिजिदेम्बा गाउँपालिका र आदिम कलेज काठमाण्डौले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

Previous Post

पहिलो हाफ : नेपाल र म्यानमार २/२ गोलको बराबरीमा

Next Post

न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन दिन बराहपोखरी गाउँपालिकाको आह्वान

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly