Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु

Radio Everest by Radio Everest
February 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १३, साेलुखुम्बु ।   बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको सोमबार काठमाडौंको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको छ। धादिङ, धुनीबेसी–९ का ३६ वर्षीय थापाले दिउँसो २ बजे साथीको कोठामा विषादी सेवन गरेका थिए। अचेत अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएकोमा साँझ ६:३८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, थापाले कोठामा कोही नभएको मौका पारेर विषादी खाएका थिए। उनको साथबाट बरामद एक पेजको पत्रमा सहकारीको पैसा लेनदेनमा आफ्नो नाम जोडिएको र बेइज्जत भएको उल्लेख छ। गत आइतबार सार्वजनिक भएको सुमेरु सहकारीसम्बन्धी अडियोमा थापाको नाम मुछिएको प्रहरीले जनाएको छ।

थापा शुक्रबार मन्त्रीसँग काठमाडौं गएका थिए। आइतबार छोरीको जन्मोत्सव मनाएर राति १० बजे कोठाबाट बाहिरिएपछि परिवारको सम्पर्कमा थिएनन्। सुमेरु सहकारीका पूर्वसचिव विनोद आचार्यसँगको अडियोमा उनको संलग्नता देखिएको र उक्त अडियो सम्पादन गरी बदनाम गरिएको थापाको पत्रमा उल्लेख छ। मन्त्री श्रेष्ठले पनि यो दाबी दोहोर्‍याएका छन्।

सुमेरु सहकारीलाई मन्त्रालयले पुस २८ मा समस्याग्रस्त घोषणा गरेको थियो, जसविरुद्ध सहकारीले सर्वोच्चमा रिट दायर गरी अल्पकालीन आदेश लिएको छ। थापाको शव टिचिङ अस्पतालमा राखिएको छ भने प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ। धादिङ प्रहरीले अडियोमा संलग्न अर्का व्यक्तिलाई सोधपुछपछि छाडेको जनाएको छ।

Previous Post

खोटाङको नुनथलामा दुर्घटना, मोटरसाइकलमा सवार २ घाइते 

Next Post

शेर्पा विद्यार्थी सङ्घ ओखलढुङ्गाले ४ जना विद्यार्थीलाई छात्रवृत्ति दिने,  १ सय १० लाई दियो शैक्षिक सामाग्री 

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly