Saturday, September 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चन्द्रावती माविमा सकियो हाजिरी जवाफ प्रतियोगिता, चन्द्रावती मावि प्रथम

Radio Everest by Radio Everest
February 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १३, सोलुखुम्बु । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १४ स्थित शैक्षिक तपोभूमि चन्द्रावती माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । फागुन १२ र १३ गते आयोजना गरिएको वडा स्तरीय मावि तथा आवि स्तरीय हाजिरी जवाफ प्रतियोगिता वडा अध्यक्ष अमर बहादुर मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बाल प्रतिभाको उत्साह उमङ्ग जोस र ऊर्जा थपिदिने हेतुले यस्ता कार्यक्रमहरू समय समयमा आयोजना गर्नु गरिएको चन्द्रावती माविका प्रधानाध्यापक वेदबिक्रम हमालले बताउनुभयो । सो प्रतियोगितामा चन्द्रावती मावि लेखानी प्रथम, जनप्रभात आधारभूत विद्यालय किन्दु दोस्रो, बाल विकास आधारभूत विद्यालय चनौट तेस्रो र आधारभूत विद्यालय माझखानी सान्त्वना भएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो । प्रतियोगिहरुलाई वडाध्यक्ष अम्बर बहादुर मगरले पुरस्कार वितरण गर्नुभएको भएको छ ।

कार्यक्रमको समापन पछि फोटो सेसन लगायतका रोचक र आकर्षक कार्यक्रमहरु पनि समावेश गरी सभ्य र शानदार रूपमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा वडा कार्यालयका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

Previous Post

शेर्पा विद्यार्थी सङ्घ ओखलढुङ्गाले ४ जना विद्यार्थीलाई छात्रवृत्ति दिने,  १ सय १० लाई दियो शैक्षिक सामाग्री 

Next Post

रीड नेपालले दियाे माप्य दुधकोशीका विद्यालय सुशासन तथा समावेशी शिक्षा सम्बन्धी तालिम

Related Posts

आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
0
नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

September 6, 2025
0
माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025
0
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

September 6, 2025
माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly