Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रेविज लागेर मरेका जनावरको मासु बेच्ने २ जना स्याङ्जाली प्रकाउ

Radio Everest by Radio Everest
February 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १६, साेलुखुम्बु ।  रेविज लागेका मरेकाे जनावरहरू किनबेच गर्ने दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।  वालिङ नगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रबहादुर के.सी.ले आफ्नै घरमा पालेका घर पालुवा जनावरहरूमा सङ्क्रामक रोग रेविजको लक्षण देखिएपछि बेचेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, उक्त जनावरहरू खरिद गर्ने वालिङ नगरपालिका–८ का ५० वर्षीय शंसुदिन मियाँलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकरी दिनुभयो ।

RABIES PREVENTION - KAT Centre

मियाँले रेविज लागेका बस्तुहरु खरिद गरी मासुका लागि बजारतर्फ बेच्न लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

केसीले पालेका जनावरहरू एक भैँसी, भैँसीको पाडा एक, बाख्रा एक र बाख्राको पाठीमा रेविजको लक्षण देखिएको भन्दै बालिङ नगरपालिकाका पशु प्राविधिकहरूले केसीलगायतका छिमेकीलाई सचेत रहन आग्रह गरेका थिए । प्रहरीका अनुसार केसीले अब जनावरहरू मर्न लागे भनेर मियाँलाई बोलाएर बिक्री गरेको स्थानीयको आरोप छ ।

गएको सोमबार मियाँले जनावरहरू खरिद गरी ग. २ च. २७६० नम्बरको सवारी साधनमा राखी वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारीतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको सूचना अधिकारी पौडेलले बताउनु भयो । विशेष सूचनाका आधारमा जनावरसहित मियाँलाई पक्राउ गरिएको उहाँको भनाइ छ।

The Early Symptoms of Rabies

वालिङ नगरपालिका–१ स्थित सिद्धार्थ राजमार्गमा प्रहरीले जनावरहरू बोकेको सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । खानतलासी गर्ने क्रममा सवारी साधनभित्र मरेकाे भैँसी एक,भैँसीको पाडो एक, बाख्रा एक र बाख्राको पाठी भेटिएको प्रहरीको भनाइ छ ।

मरेकाे भैँसीको वालिङ नगरपालिकाबाट पशु प्राविधिक टोलीमार्फत किटद्वार परीक्षण गर्दा सङ्क्रामक रोग रेविजको लक्षण देखिएको पुष्टि हुन पुगेको सूचना अधिकारी पौडेलले बताउनु भयो ।

पक्राउ परेको दुबैजनालाई स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मरेकाे भैँसीलाई व्यवस्थितरूपमा पुरिएको र अन्य जनावरलाई केसीको घरमा नै पठाइएको छ ।

Previous Post

हर्कपुरमा सकियो स्थलगत कृषि तथा पशुपंक्षी तालिम

Next Post

जमरकट्टेलहरुको राष्ट्रिय भेला नेचामा सम्पन्न, डा.शम्भु जमरकट्टेलकाे अध्यक्षतामा तदर्थ समिति बन्यो

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

Discussion about this post

Everest Highlights

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly