Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जमरकट्टेलहरुको राष्ट्रिय भेला नेचामा सम्पन्न, डा.शम्भु जमरकट्टेलकाे अध्यक्षतामा तदर्थ समिति बन्यो

९ बुँदे नेचा घोषणा पत्र सार्वजनिक 

Radio Everest by Radio Everest
February 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १६, सोलुखुम्बु ।  भारद्वाज गोत्रीय जमरकट्टेल जमकट्टेल, कट्टेल, कटेल) हरुको राष्ट्रिय सम्मेलनले डा. शम्भु कट्टेलको अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय तदर्थ समिति गठन गरेको छ । सम्मेलनले तदर्थ समितिको उपाध्यक्ष द्वयमा लोचन कटेल र मोहन कटेल लाई चयन गरेको छ । यस्तै एक महासचिवमा थिर प्रसाद कटे, सचिवमा अविकिशोर कटेल,, कोषाध्यक्षमा रोमन जमरकटेल चयन गरेको छ । विहिबारबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सुरु भएको राष्ट्रिय सम्मेलनले ९ बुँदे नेचा घोषणापत्र जारी गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।

 देशभरका भारद्वाज गोत्रीय जमरकट्टेलहरुको एकताका निम्ती नेचामा आयोजना गरिएको सम्मेलनले गत असोज ५ गते काठमाण्डौमा गरिएको बन्धु भेलाद्धारा जारी काठमाण्डौ घोषणा पत्र अनुमोदन गर्दै पहिला स्थापना भएका विभिन्न बन्धु सङ्घसंस्थाहरूलाई नियमानुसार केन्द्रिय कार्यसमितिमा एककीरण गर्ने, संसारभर रहेका बनधुहरुलाई केन्द्रिय सूचना प्रणालीको विकास गरि अद्यवधकि गर्ने वंशावली प्रकाशनका लागी यसअघि गठन भएको समितिलाई विघटन गरि वंशावली संसोधन, परिमार्जन र अद्यावत्रीक गरि दोश्रो संस्करणको प्रकाशनका लागी नवनिर्मित कार्यसमितिले उपसमिति गठन गरि सोमप्रसाद जमरकटेलको संयोजकत्वमा वंशावली खोज, अनुसन्धान तथा सम्पादन समिति गठन गर्ने घोषणा गरेको छ ।  

यस्तै संस्थाको नाम, विधान, केन्द्रिय कार्यालय तय गर्न नवगठित कार्यसमितिलाई जिम्मेवारी दिने, जमरकट्टेलहरुको ऐतिहासिक बसोबास स्थल लमजुङ मध्येनेपाल नगरपालिका ८ ज्यामिरबोटेमा भारद्वाज ऋषी शिलाको पुरातात्वीक खोज अनुसन्धान गर्न पुरातत्व विभाग सँग समन्वय गर्ने संकल्प पनि सम्मेलनले गरेको छ ।

बन्धुहरुको संस्कार संस्कृति र अज्य कुलविशेष परम्पराहरुको खोज गरि पुस्तक प्रकाशन गर्ने लगायतका घोषणा नेचा सम्मेलनले गरेको जमकट्टेल सेवा प्रतिष्ठान नेपालका अध्यक्ष राष्ट्रिय सम्मेलनका सभाध्यक्ष देवेन्द्र जमकट्टेलले बताउनुभयो । 

Previous Post

रेविज लागेर मरेका जनावरको मासु बेच्ने २ जना स्याङ्जाली प्रकाउ

Next Post

जिम्बिर जोडेनी वनमा लागेको डढेलो तीन दिन पछि नियन्त्रणमा

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

Discussion about this post

Everest Highlights

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly