Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा विद्युतको हविगत ः यता हवा चल्यो उता विजुली चैट

Radio Everest by Radio Everest
March 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १७, सोलुखुम्बु । सोलुखुम्बुमा नेपाल विद्युत प्राधिकरणबाट प्रसारित लाइन २ दिन देखी अवरुद्ध बनेको छ । केन्द्रिय प्रसारण लाइन अन्तर्गतको विद्युत अवरुद्ध हुँदा सोलुखुम्बुका नागरिक २ दिन देखी अध्याँरोमा बस्न बाध्य बनेका छन् ।  ग्रामीण भेगका नागरिकलाई विजुलि अवरुद्ध हुँदा सञ्चार लगायत विद्युत जन्य विभिन्न समस्याको सामना गरिरहनु परेको छ ।  सामान्य हावाहुरी आउने बित्तिकै अवरुद्ध हुने केन्द्रिय प्रसारण लाइनको पुरानै अवस्था जिउँकातिउँ रहदा जिल्लावासीले सास्ती खेप्नु परेको छ ।

विहीबार रातीबाट चलेको हावाहुरीले शुक्रबार बिहानै देखी विद्युत अवरुद्ध छ ।  जिल्लाका ८ पालिका मध्ये जिल्ला सदरमुकाम समेत रहेको सल्लेरी बजार क्षेत्रमा २ दिन देखि विद्युत अवरुद्ध हुदा बजारवासी उस्तै मर्कामा छन् ।   लगातार विद्युत अवरुद्ध हुदा जिल्ला स्थित सरकारी कार्यालय सङ्घसंस्थाको सेवा समेत अवरुद्ध छ भने विद्युत प्राधिकरण र मातहतका वितरकहरूकाे हविगत देखिएको छ ।  सञ्चार माध्यमहरू पूर्ण प्रसारणमा नआउँदा नागरिक सूचना बाट पनि बञ्चित छन् ।  

प्राधिकरणको भन्दा अव्बल सेवा पाउने आशामा वैकल्पिक विद्युत वितरक संस्था सल्लेरी च्याल्साबाट विद्युत सेवा लिइरहेका जिल्ला सदरमुकाम बासीले पनि हावाहुरीको समयमा अध्याँरोमा बस्नु पर्ने बाध्यता पर्दै आएको छ । प्रभावकारी सेवा दिने नाममा चर्को विद्युत महशुल लागू गर्दै आउको उक्त संस्थाको विद्युत पनि सदरमुकाम क्षेत्रमा २ दिन देखी अवरुद्ध नै छ ।  

थुलुङ दुधकोशी गाउँपालिका पुरै अन्धकारमा रहेको जनाइएको छ ।  गाउँपालिकाको पञ्चन क्षेत्रमा विद्युत अवरुद्ध हुँदा मोवाईल चार्ज गर्न समेत समस्या भएको वडा अध्यक्ष इन्द्रमणि दाहालले बताउनुभयो ।  थुलुङ जस्तै अन्य पालिकाहरूमा पनि अहिले विद्युत अवरुद्ध छ । नेचासल्यान, सोताङ लगायत ग्रामीण पालिकाहरूमा समेत विद्युत अवरुद्ध रहेको स्थानीयहरु बताउँछन् ।  

Previous Post

बुद्धिजीवी परिषद सोलुको अध्यक्षमा पूर्व प्रअ बस्नेत चयन 

Next Post

महाकुलुङ स्थित मध्ये हुँगु खोला बि को आईईई सम्पन्न

Related Posts

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
0
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
0
नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

June 24, 2026
0
Next Post
महाकुलुङ स्थित मध्ये हुँगु खोला बि को आईईई सम्पन्न

महाकुलुङ स्थित मध्ये हुँगु खोला बि को आईईई सम्पन्न

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

June 24, 2026
थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly