Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ स्थित मध्ये हुँगु खोला बि को आईईई सम्पन्न

Radio Everest by Radio Everest
March 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १७, सोलुखुम्बु ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सञ्चालित मध्य  होगु खोला“ बि“ १३२ केभिए बिद्युुत प्रसारण लाइन आयोजना मस्यौदा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न छ । महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाइका क्रममा गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष प्रदिप कुलुङ, ३ का वडा अध्यक्ष दुर्गा बहादुर राई, वडा नम्बर ४ का अध्यक्ष सरस्वती कुलुङ र  वडा नम्बर ५ का अध्यक्ष महलसिंह राईको उपस्थिति रहेको थियो ।

 यस्तै सार्वजनिक सुनुवाइका क्रममा सो जलविद्युत आयोजनाका प्रतिनिधिले निर्माणको क्रममा हुन सक्ने सम्भावित वातावरणीय प्रभाव, विनाश र त्यसको न्यूनिकरणका उपायहरूको बारेमा छलफल भएको सहकर्मी झलक राईले बताउनुभयो ।  उक्त क्रममा आयोजना प्रभावित भित्र पर्ने सोताङ गाउँपालिकाका सरोकारवालाहरु , कम्पनीको पदाधिकारी र प्रतिनिधिहरू, इलाका प्रहरी कार्यालय सोताङ, सब डिभिजन वन कार्यालय सोताङ, आयोजक एपेक्स मकालु हाइड्रोपावर लिमिटेड नक्साल ५  काठमाडौँ र परामर्शदाता इन्भारोमेन्ट्ल पाट्र्नर्स प्रा.लि किर्तिपुर , काठमाडौ उपस्थितिहरुमा मस्यौदा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन माथि सार्वजनिक सुनुवाइ गरेका थिए ।  

मध्य होगु खोला ए जलविद्युत आयोजनाबाट उत्पादन हुने २२ मेगावाट विद्युत ऊर्जालाई करिब ५ दशमलव ६ लम्बाइको १३२ के. भि सिंगल सर्किट प्रसारण लाइनबाट मध्य होगु खोला बि जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडने गरि आयोजनाको काम हुने उहाँको भनाई छ । सार्वजनिक सुनुवाइका क्रममा जलविद्युत आयोजना सञ्चालन गर्दा हुने वातावरणीय विनाशको लागी वृक्षारोपण गर्ने, प्रभावित समुदायको कला संस्कृति तथा नागरिक संवेदनशीलतालाई जोगाउन विभिन्न कार्यक्रमहरू गर्नुपर्ने लगायतका सुझाव आयोजनालाई दिइएको छ ।  

Previous Post

सोलुमा विद्युतको हविगत ः यता हवा चल्यो उता विजुली चैट

Next Post

आजदेखि मौसममा क्रमिक सुधार

Related Posts

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
0
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
0
नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

June 24, 2026
0
Next Post
आजदेखि मौसममा क्रमिक सुधार

आजदेखि मौसममा क्रमिक सुधार

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

June 24, 2026
थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly