Tuesday, March 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजदेखि मौसममा क्रमिक सुधार

Radio Everest by Radio Everest
March 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १८, सोलुखुम्बु । आजदेखि मौसममा पूर्ण सुधार आएको छ । काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा घाम लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अब तत्काल पानी पर्ने सम्भावना पनि नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो । प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ ।

घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उहाँको सुझाव छ । हिउँद सुक्खा भएर बित्नै आँटेका बेला गएको तीन दिन देशका धेरै ठाउँमा वर्षा र हिमपात भयो । पहाडका त धेरैजसो ठाउँमा नै पानी पर्यो । त्यस्तै उच्च क्षेत्रमा हिमपात हुँदा किसान उत्साहित भएका छन् ।

यो हिउँदमा लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न लागेका थिए । वर्षा र हिमपात भएका ठाउँमा विशेषगरी गहुँ, जौ, उवालगायतका अन्नबाली, तरकारी/फलफूललाई थोरै भए पनि राहत पुगेको कृषि विज्ञ बताउँछन् । ढिलोगरी वर्षासँगै भएको हिमपातले आकाशे पानीको पर्खाइमा रहेका किसान पनि खुशी भएका छन् । जहाँ सिँचाइको अभाव छ, ती क्षेत्रमा राहत पुगेको छ ।

Previous Post

महाकुलुङ स्थित मध्ये हुँगु खोला बि को आईईई सम्पन्न

Next Post

सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर

Related Posts

खोटाङमा हावाहुरीको वितण्डा

खोटाङमा हावाहुरीको वितण्डा

March 16, 2026
0
सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

March 16, 2026
0
उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

March 16, 2026
0
विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

March 16, 2026
0
Next Post
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर

सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर

Discussion about this post

Everest Highlights

खोटाङमा हावाहुरीको वितण्डा

खोटाङमा हावाहुरीको वितण्डा

March 16, 2026
सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

March 16, 2026
उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

March 16, 2026
विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

विश्वराज पोखरेलद्वारा चुनावी खर्च विवरण सार्वजनिक

March 16, 2026
सोलुखुम्बुमा एक महिनामा ४ प्रतिवादी पक्राउ

सोलुखुम्बुमा एक महिनामा ४ प्रतिवादी पक्राउ

March 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा हावाहुरीको वितण्डा

खोटाङमा हावाहुरीको वितण्डा

March 16, 2026
सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

सात बर्षिया इभाना परियार आफ्नी आमाका लागि न्याय खोज्दै

March 16, 2026
उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

March 16, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly