Friday, November 21, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके फुर्केचौरमा भिषण आगलागी, पालिकाको विभिन्न शाखामा क्षति

Radio Everest by Radio Everest
March 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ३ फुर्केचौरमा आगलागी भएको छ । आईताबार दिउँसो करिब १ बजेको समयमा रुद बहादुर खत्रीको ढुगां, माटो र टिनको छानो भएको २ तले घरमा आगलागी भएको हो । उक्त घर भाडामा लिई लखुपिके गाउँपालिकाको प्राविधिक शाखा स्टोर, प्रधानमन्त्री रोजगार शाखाको सेवा प्रवाह हुदै आएको थियो ।

घरमा बिजुलीको तार सर्ट भई आगलागी हुन पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । आगलागी भएको खरब प्राप्त हुन साथ प्रहरी चौकी चौलाखर्कबाट खटिएको प्रहरीको टोली गई स्थानीयबासीहरुको सक्रियतामा आगो नियन्त्रणमा ल्याउने काम भईरहेको उहाँको भनाई छ । आगलागीबाट मानविय क्षतिका नभएको र अन्य क्षतिको विवरण आउन बाकीँ रहेको प्रहरीले छ ।

Previous Post

हावाहुरीले उडायो घरको छाना

Next Post

लिखुपिकेमा लागेको आगो नियन्त्रणमा

Related Posts

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

November 21, 2025
0
आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

November 21, 2025
0
लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

November 21, 2025
0
दिक्तेल बहुमुखी क्याम्पसमा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अनुशिल राई प्रथम

दिक्तेल बहुमुखी क्याम्पसमा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अनुशिल राई प्रथम

November 21, 2025
0
Next Post
लिखुपिकेमा लागेको आगो नियन्त्रणमा

लिखुपिकेमा लागेको आगो नियन्त्रणमा

Discussion about this post

Everest Highlights

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

November 21, 2025
आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

November 21, 2025
लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

November 21, 2025
दिक्तेल बहुमुखी क्याम्पसमा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अनुशिल राई प्रथम

दिक्तेल बहुमुखी क्याम्पसमा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अनुशिल राई प्रथम

November 21, 2025
देशभर आज मौसम मुख्यतया सफा रहने

देशभर आज मौसम मुख्यतया सफा रहने

November 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

November 21, 2025
आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

November 21, 2025
लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

November 21, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly