Friday, November 21, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङका अध्यक्ष राईद्धारा नवनियुक्त प्रअ तथा विव्यस अध्यक्षलाई नियुक्ती पत्र प्रदान

Radio Everest by Radio Everest
March 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १८, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा प्रध्यानाध्यपक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गाउँपालिकाले नियुक्ती पत्र प्रदान गरेको छ । आईतबार गाउँपालिकाको शिक्षा ऐन २०७५ बमोजिम प्रधानाध्यापक तथा विव्यस अध्यक्षलाई पालिका अध्यक्ष असिम राईले आवश्यक निर्देशन सहित नियुक्ती प्रत्र प्रदान गर्नुभएको हो ।

नियुक्ति पत्र लिने नवनियुक्त प्रधानाध्यापकहरुमा जीवन ज्योती माध्यमिक विद्यालय नेलेका दयराज बस्नेत र कालिका देवि माध्यमिक विद्यालय पन्चनका प्रकाश थुलुङ राईलाई निर्देशन सहित नियुक्ती पत्र प्रदान गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुमा बुद्व आधारभुत विद्यालय जुबुका मछिन्द्र तामाङ र पैराथाम आधारभुत विद्यालय पचनका टेकनाथ पराजुली रहनुभएको छ ।

Previous Post

लिखुपिकेमा लागेको आगो नियन्त्रणमा

Next Post

थुलुङ दुधकाेशीले जारी गर्यो शैक्षिक श्वेत पत्र २०८१, के के छन् त मार्गदर्शन ?

Related Posts

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

November 21, 2025
0
आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

November 21, 2025
0
लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

November 21, 2025
0
दिक्तेल बहुमुखी क्याम्पसमा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अनुशिल राई प्रथम

दिक्तेल बहुमुखी क्याम्पसमा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अनुशिल राई प्रथम

November 21, 2025
0
Next Post
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

थुलुङ दुधकाेशीले जारी गर्यो शैक्षिक श्वेत पत्र २०८१, के के छन् त मार्गदर्शन ?

Discussion about this post

Everest Highlights

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

November 21, 2025
आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

November 21, 2025
लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

November 21, 2025
दिक्तेल बहुमुखी क्याम्पसमा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अनुशिल राई प्रथम

दिक्तेल बहुमुखी क्याम्पसमा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अनुशिल राई प्रथम

November 21, 2025
देशभर आज मौसम मुख्यतया सफा रहने

देशभर आज मौसम मुख्यतया सफा रहने

November 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

November 21, 2025
आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

November 21, 2025
लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

November 21, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly