Monday, January 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकाेशीले जारी गर्यो शैक्षिक श्वेत पत्र २०८१, के के छन् त मार्गदर्शन ?

Radio Everest by Radio Everest
March 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले श्वेत पत्र २०८१ जारी गरेको छ ।  गाउँपालिकाले यसअघि २०८१ सालमा जारी गरेको शैक्षिक श्वेतपत्रलाई परिमार्जन गर्दै २०८१ सालका लागी अर्को श्वेतपत्र जारी गरेको हो ।  गाउँपालिका अध्यक्ष असिम राईले हाम्राे विद्यालय राम्राे विद्यालय, गराैँ प्रयास राम्राे अभ्यास भन्ने नारा सहित गत जेठ २१ गते जारी गरेको श्वेतपत्रमा थप परिमार्जन गरि श्वेत पत्र ८१ जारी गर्नुभएको गाउँपालिकाले जनाएको छ ।

 यसअघि जारी गरिएको श्वेत पत्रको प्रभावकारिता र कार्यान्वयनको पाटोको समीक्षा गर्दै नयाँ श्वेतपत्र जारी गरिएको अध्यक्ष राईले बताउनुभयो ।  श्वेतपत्र मार्फत गाउँपालिकाले शैक्षिक क्षेत्रलाई थप व्यवस्थीत र परिणाममुखी बनाउन खोजेको देखिन्छ । जसका लागी गाउँपालिकाले विद्यालयमा विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीहरू बिहान ठिक ९ः ४५ मा उपस्थित हुनपर्ने श्वेतपत्रमा उल्लेख गरेको छ ।  

यस्तै विद्यार्थीको सिकाइ सक्षमतालाई सुनिश्चित गराउने, एक शिक्षक एक पाठ्यक्रमको नारालाई अनिवार्य कार्यान्वयन गराउउने, शिक्षण सिकाइ क्रियाकलापमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिने, एक विद्यालय एक फूलबारी कार्यक्रम कार्यान्वयन गराउने, एक शिक्षक एक पाठ्यक्रम नारालाई अनिवार्य कार्यान्वयन गर्ने श्वेतपत्रमा उल्लदेख गरिएको छ ।

 यस्तै बालक्लब गठन गरि विद्यार्थीलाई नेतृत्वदायी भूमिकामा अग्रसर गराउने, गाउँपालिकालाई पत्रु खाना निषेधित क्षेत्र घोषणा गर्न पत्रु खाना बन्देज गर्ने लगायत २१ बुँदे श्वेत पत्र परिमार्जित जारी गरिएको हो ।  

हेराैँ श्वेतपत्रकाे पूर्णपाठ…

Previous Post

थुलुङका अध्यक्ष राईद्धारा नवनियुक्त प्रअ तथा विव्यस अध्यक्षलाई नियुक्ती पत्र प्रदान

Next Post

थुलुङ दुधकोशी अध्यक्षद्वारा २१ बँदे परिमार्जित शैक्षिक स्वेतपत्र जारी

Related Posts

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
0
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
0
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
0
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
Next Post
थुलुङ दुधकोशी अध्यक्षद्वारा २१ बँदे परिमार्जित शैक्षिक स्वेतपत्र जारी

थुलुङ दुधकोशी अध्यक्षद्वारा २१ बँदे परिमार्जित शैक्षिक स्वेतपत्र जारी

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly