Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी अध्यक्षद्वारा २१ बँदे परिमार्जित शैक्षिक स्वेतपत्र जारी

Radio Everest by Radio Everest
March 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १८, साेलुखुम्बु ।  जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले परिमार्जित शैक्षिक स्वेतपत्र -२०८१ जारी गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईले आइतबार एक कार्यक्रमका बिच उक्त २१ बँदे परिमार्जित शैक्षिक स्वेतपत्र जरि गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिकामा चार दिन देखि जारि समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धि पालिका स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठीमा उक्त स्वेतपत्र जारी गर्दै पुर्णरुपमा कार्यनयन गर्न अध्यक्ष राईले सबैलाई निर्देशन दिनुभयो ।

उक्त समापन समारोहमा मिति २०८० जेष्ठ २१ गतेदेखि लागु भएको थुलुङ दुधकोशी गाउँपालिकाको शैक्षिक श्वेतपत्रको उपलब्धी, समिक्षा तथा आगामी दिनहरूमा गाउँपालिकाको शैक्षिक क्षेत्र थप सुधार गर्न अध्यक्ष राईले “थुलुङ दुधकोशी गाउँपालिकाको परिमार्जित शैक्षिक श्वेत पत्र २०८१” समेत जारी गर्नुभएको हो । पालिकाले उत्कृष्ट प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई समेत पुरस्कारको ब्यबस्था गरिने भन्दै अध्यक्ष राईले त्यसको मुल्यांकनको आधार समेत श्वेतपत्र रहने बताउनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिका र रिड नेपालको संयुक्त आयोजनामा वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिका शाखा प्रमुख, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ पदाधिकारी र प्रधानाध्यापकहरूको लागि समावेशी शिक्षा, अपाङगता तथा बाल सुरक्षा, सुशासन र व्यवस्थापन सम्बन्धी पालिकास्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी आयोजना गरिएको रिड नेपालका शिक्षा विकास संयोजक केसब देव गिरिले जानकारी दिनुभयो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार कार्यक्रमको सहजीकरण रीड नेपालका प्रशिक्षक तथा सम्बन्धित विषय विज्ञ रामलाल धामी , गोकर्ण शर्मा, अभिषेक विक्रम शाह, लक्ष्मी श्रेष्ठ र अर्पण रेग्मीले गरर्नुभएको थियो ।

Previous Post

थुलुङ दुधकाेशीले जारी गर्यो शैक्षिक श्वेत पत्र २०८१, के के छन् त मार्गदर्शन ?

Next Post

ओखलढुङ्गाका राईको गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या गरिएको पुष्टि

Related Posts

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly