Monday, November 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मोटरसाइकल दुर्घटनामा साेलुका युवककाे मृत्यु

Radio Everest by Radio Everest
March 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १९,साेलुखुम्बु । सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–१ स्थित रानीखोला सडकमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार सुनसरीको चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोलुखुम्बु सोताङ गाउँपालिका–४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Previous Post

दुई दिने नि : शुल्क आँखा शिविरबाट जलेश्वरीका तीन सय बढी नागरिक लाभान्वित

Next Post

वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर दुर्घटना : १ जनाको मृत्यु

Related Posts

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
0
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
0
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
0
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

November 9, 2025
0
Next Post
तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु

वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर दुर्घटना : १ जनाको मृत्यु

Discussion about this post

Everest Highlights

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

November 9, 2025
साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

November 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly