Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शैक्षिक गुणस्तर वृद्धि गर्न सोलुदुधकुण्ड नगरपालिकाले गर्यो मावि शिक्षक दरबन्दी वितरण

Radio Everest by Radio Everest
March 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २३, सोलुखुम्बु । शैक्षिक गुणस्तर वृद्धि गर्न सोलुदुधकुण्ड नगरपालिकाले माध्यमिक तहको अनुदान शिक्षक दरबन्दी वितरण गरेको छ । नगर शिक्षा समितिको निर्णयले सोलुदुधकुण्ड नगरपालिकाभित्रमा तीन वटा माध्यिमक विद्यालयहरुमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक नियुक्ति गर्ने गरी शिक्षण सहयोग अनुदान उपलब्ध गरेको हो ।

सोलुदुधकुण्ड नगरपालिका–३ मा रहेको पिके माध्यमिक विद्यालय लोदिङ, सोलुदुधकुण्ड नगरपालिका–८ को बालेश्वर माध्यमिक विद्यालय घुन्सा, र सोलुदुधकुण्ड नगरपालिका–११ को भिमसेनथान माध्यमिक विद्यालय, मुढेलाई अनुदान दरबन्दी उपलब्ध गरिएको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो । नगरपालिकाभित्रका विद्यालयमा भौतिक संरचनामा खासै कमी नभएको र अब शैक्षिक पाटोको विकासमा लाग्ने मेयर शेर्पाले बताउनुभयो ।

अब नगरपालिकाको शिक्षाको गुणस्तर बढाउन योजना बनाएर लाग्ने उहाँको भनाइ छ । यसका लागि सोलुदुधकुण्ड नगरपालिकाभित्रका सबै सामूदायिक विद्यालयहरुमा सम्बन्धित वडा शिक्षा समितिको नेतृत्वमा आगामी शैक्षिक सत्रबाट लागू हुने गरी बिद्यालयको नतिजाका आधारमा विद्यालय शिक्षकको स्तरीकरण गर्ने र राम्रो गर्ने विद्यालयलाई प्रतिस्पर्धाको आधारमा मापदण्ड बनाएर पुरस्कृत गर्ने निर्णय भएको छ ।

Previous Post

खोरियामा आगलागीबाट एक घर जलेर नष्ट

Next Post

 सोलुखुम्बुमा बजार अनुगमनबाट १५ हजार बढीको सामाग्री जफत 

Related Posts

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
0
Next Post
 सोलुखुम्बुमा बजार अनुगमनबाट १५ हजार बढीको सामाग्री जफत 

 सोलुखुम्बुमा बजार अनुगमनबाट १५ हजार बढीको सामाग्री जफत 

Discussion about this post

Everest Highlights

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly