Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङमा अायाेजित कबिता वाचन प्रतियाेगितामा पुष्पावती प्रथम 

Radio Everest by Radio Everest
March 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २४, साेलुखुम्बु ।   ११५औं अन्तर्राष्टिय महिला दिवसको अबसरमा थुलुङ दुधकोशी गाउँपालिकाद्धारा आयोजित अन्तरआमा समुह कविता वाचन प्रतियोगितामा ओगानेम आमा समुह मुक्लीकी पुष्पावती राई प्रथम हुनुभएको छ । शनिबार सम्पन्न प्रतियोगितामा थुलुङ दुधकोशी ढाका उद्योग देउसाकी तेरीना नाछिरिङ राई द्धितीय हुनुभएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नव बिहानी महिला सञ्जाल जुबुकी खेम कुमारी बन तृतीय र सयपत्री आमा समुह नेलेकी हिता बस्नेत सान्तवना हुनुभएको छ ।

सबै महिला तथा बालीकाको लागि अधिकार समानता र शसक्तीकरण भन्ने राष्ट्रिय नारा शिर्षकमा आयोजित खुल्ला कविता बाचन प्रतियोगितामा भने वडा नम्बर ६ मुक्लीकी कैलाश कुमारी राई प्रथम हुनुभएको छ । महिला तथा बालबालीका शाखा प्रमुख रामकला राईका अनुसार वडा नम्बर ४ की अस्मिता राई द्धितीय, वडा नम्बर ६ मुक्लीकी प्रतिष्ठा राई तृतीय र वडा नम्बर ४ की शोभा नेपाली सान्तवना हुनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने दुबै तर्फका प्रतियोगिले कर कट्टी सहित नगद १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगदको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सोही अबसरमा म्यूजिकल चियर प्रतियोगिता पनि गरिएको थियो । उक्त प्रतियोगितामा वडा नम्बर ६ की लक्ष्मि बि.क. प्रथम, वडा नम्बर १ की दुर्गा कार्की द्धितीय र जुबुकी अनिता राई तृतीय हुनुभएको छ ।

गाउँपालिका उपाध्यक्ष सविता राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दाहाल, वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की, सामाजिक विकास समिति संयोजक बुद्धिराज राई कार्यपालिका सदस्य सरिता राई र तमुना राई लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

 महिलाहरूले गरेका काममा भ्रष्टाचार हुँदैन ः अध्यक्ष राई 

Next Post

सल्लेरीबाट सुर्के जान दुधकुण्ड ज्वालामाई दर्शनले पनि ल्यायो यातायात सेवा 

Related Posts

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

Discussion about this post

Everest Highlights

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly